हुलाक अपडेट

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। भौतिक पूर्वाधार

पुरा पढ्नुहोस
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताद्वारा निजामती सेवा विधेयक राष्ट्रिय सभामा प्रस्तुत गरिँदै

काठमाडौँ । घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आज विवादित ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्दै छन्। दिउँसो १ बजे संघीय संसद

पुरा पढ्नुहोस
पशुमा पनि बाँझोपनको समस्या बढ्यो

काठमाडौं। गाई र भैँसीमा बाँझोपना (बाली नजाने) समस्या बढ्दै गएको छ । चार जिल्लामा गरिएको अध्ययनले यस्तो समस्या भएको पुष्टि गरेको हो । गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गरिएको अध्ययनले ३६ दशमलव

पुरा पढ्नुहोस
अबरुद्ध वीपी राजमार्ग लेदो हटाएपछि खुला

काभ्रेपलान्चोक । पहिरो र लेदो पन्छाएपछि  वीपी राजमार्गको अवरोध हटेको छ । गएराति अवरुद्ध भएको सडक आज बिहान ८ः३५ बाट पुन सञ्चालनमा आएको प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित

पुरा पढ्नुहोस
सरकारमा सहभागिताका लागि कांग्रेस–एमालेको प्रस्ताव, जसपा नेपालले प्याकेज सहमतिको माग

काठमाडौं। प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) ले जनता समाजवादी पार्टी नेपाललाई सत्ता सहकार्यको प्रस्ताव गरेका छन्। सोमबार अबेर रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस–एमालेले यसअघिका त्रुटि सच्याउन (कोर्स करेक्सन) आफूहरू तयार

पुरा पढ्नुहोस
भारत हुँदै कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा बुटवलकी महिला पक्राउ

काठमाडौं। रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ देवीनगरबाट एक महिला मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी छन् । बुटवल-११ न्यु दुर्गानगर बस्ने ४६ वर्षीया बिष्णु माया शर्मा परियार ८ वर्ष पहिले ३ जना महिलालाई भारत हुँदै कुवेत लगेर बेचबिखन

पुरा पढ्नुहोस
मन्त्री अधिकारीको गुनासो : अरुको भनाइका आधारमा मलाई अनुचित रूपमा मुछियो

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिसम्बन्धी घुस डिलमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले भूमि

पुरा पढ्नुहोस
पाँच वर्ष सरकारको नेतृत्व पाए देशमा आमूल परिवर्तन हुने प्रचण्डको दाबी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देश रूपान्तरण गर्ने दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सोमवार बोल्दै उनले यस्तो दाबी गरेका हुन ।

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको नेतृत्वमा बेथितीको सन्देश आउने प्रचण्डको टिप्पणी

काठमाडौं। प्रमुख प्रतिपक्षी  नेकपा (माओवादी केन्द्र)का दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले जहाँ टेक्यो त्यहाँबाट बेथितीका खबर आउने गरेको बताएका छन्। प्रतिनिधि सभालाई सोमबार सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री जहाँ पुग्छन् त्यहाँबाट केही

पुरा पढ्नुहोस
जनमतका नेतामाथि कालोमोसो प्रकरणमा प्रहरीमा उजुरी दर्ता

काठमाडौँ । जनमत पार्टीका निलम्बित नेताहरूले प्रहरीमा उजुरी दिएका छन् । पार्टीबाट निलम्बित उपाध्यक्ष दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव, नेता विरेन्द्र साहलले आफूमाथि कालोमोसो छ्यापिएको भन्दै उनीहरुले सोमबार जनमत पार्टीका दुई जना नेताविरुद्ध जिल्ला प्रहरी

पुरा पढ्नुहोस