हुलाक मनोरंजन

काठमाडौंमा आगो र इलेक्ट्रोनिक सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौ । आप्सा नेपालले आगो र इलेक्ट्रोनिक सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी आयोजना गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी आप्साले यहि चैत्र २४ र २५ गते काठमाडौंको दरवार मार्गस्थित होटल याक

पुरा पढ्नुहोस
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । संख्यात्मक हिसाबले ठूलो संख्यामा चलचित्र रिलिज भइसके पनि व्यापारको हिसाबले बक्सअफिसमा उत्साह देखिएको छैन । जुनसुकै जनरा, कलाकार र निर्देशकका

पुरा पढ्नुहोस
क्राइम थ्रिलर ‘११ः५५’ को रहस्य भरिपूर्ण टिजर सार्वजनिक

काठमाडौं । अगामी चैत ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को अफिसियल टिजर सार्वजनिक भएको छ । सिनेमाको आइतबार सार्वजनिक १ मिनेट ३४ सकेण्ड लामो टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पार्छ । लभ,

पुरा पढ्नुहोस
घर निर्माणका लागि ‘अञ्जिला’ बेलायत प्रिमियर हुँदै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको घर निर्माण गर्ने उदेश्यले चलचित्र ‘अञ्जिला’को बेलायतमा विशेष प्रदर्शन हुने भएको छ । निर्माण कम्पनिले चलचित्रको श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै कप्तान सुब्बाकै

पुरा पढ्नुहोस
चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।पोस्टरमा विपीन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको

पुरा पढ्नुहोस
क्राइम थ्रिलर ‘११ः५५’ को क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं । अगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सिनेमाका ५ मुख्य कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।सिनेमाका मुख्य कलाकारहरु सृष्टि

पुरा पढ्नुहोस
‘वसन्त’ को टिजर ‘मिलनको कविता’ सार्वजनिक

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ ।सिनेमाको सार्वजनिक टिजर मिलनको कवितामा सिनेमाका मुख्य पात्र प्रकाश सपुत र स्वस्तिमा खड्कालाई प्रेमिल भावमा

पुरा पढ्नुहोस
चलचित्र क्षेत्रमा महिलाहरु बढी पीडित हुनुपरेको गुनासो

काठमाडौं । बरिष्ठ कलाकार बसुन्धरा भुसालले चलचित्र क्षेत्रमा महिलाहरु बढी पीडित हुनुपरेको बताएकी छिन् । मंगलबार काठमाडौंमा ‘चलचित्रमा महिला’ बिषयको प्यानल छलफलमा बोल्दै उनले हिरोको तुलनामा हिरोइनहरुलाई समस्या भइरहेको बताएकी हुन् ।उनले भनिन्, ‘महिला बहिनीहरुलाई

पुरा पढ्नुहोस
बालेन शाहको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ ।‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र याप छ । गीतमा विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण

पुरा पढ्नुहोस
ट्यालेन्ट शोमार्फत प्रतिभा प्रस्तुत गर्दै मिस नेवा : ११४५ का प्रतिस्पर्धि

काठमाडौं ।नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले शनिबार काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफूमा भएका उत्कृष्ट प्रतिभाहरु प्रस्तुत गरेका छन् । एनएफएच इभेन्ट्स प्रालिका अध्यक्ष हेमा मानन्धरको

पुरा पढ्नुहोस