हुलाक मनोरंजन

अभिनेत्री भुवन चन्दलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’

काठमाडौं । नेपालकी प्रथम नायिका भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’ बाट सम्मानित भएकी छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा उनलाई सो सम्मान प्रदान गरिएको हो

पुरा पढ्नुहोस
वर्षा सिवाकोटी अभिनित चलचित्र ‘ए साथी सुन’को टिजर रिलिज

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँ अभिनित फिल्म ‘ए साथी सुन’ जेठ ५ गते रिलिज हुने भएको छ । निर्माताले सोमबार टिजर सार्वजनिक गर्दै नयाँ मिति घोषणा गरेका हुन् । बदलाको कथावस्तुमा आधारित

पुरा पढ्नुहोस
आरआरको गीत ‘नाटु-नाटु’ले जित्यो ओस्कार अवार्ड, अन्य कुन-कुन विधामा कसले मारे बाजी ?

काठमाडौं । चर्चित भारतीय चलचित्र आरआरआरको गीत ‘नाटु-नाटु’ले अस्कार अवार्ड जितेको छ । उक्त गीत ‘बेस्ट ओरिजनल सङ्स’ टाइटलमा अस्कार अवार्ड हात पारेको हो । एसएस राजामौलीको फिल्म आरआरआरको नाटु-नाटु भारतीय प्रोडक्सनमा बनेको पहिलो गीत हो

पुरा पढ्नुहोस
दयाहाङ राईसहित १३ कलाका मिलेर खोले रेष्टुरेन्ट

काठमाडौं । दयाहाङ राईसहित १३ जना कलाकार मिलेर काठमाडौंको बानेश्वरस्थित थापागाउँमा लेन्चाखिम रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । करिब एक करोड २० लाख रूपैयाँभन्दा बढी लगानीमा उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । मण्डला नाटकघरसँग जोडिएका सबै कलाकारहरू

पुरा पढ्नुहोस
अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक

काठमाडौं । भारतीय चर्चित अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक परेको छ । भारतीय सञ्चार माध्यमका अनुसार माधुरीकी आमा स्नेह लता दीक्षितको आइतबार बिहान पौने ९ बजे निधन भएको हो । उनी ९१ वर्षकी थिइन् । साथै

पुरा पढ्नुहोस
चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला र रेजिना उप्रेतीको उम्मेदवारी

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार मोहन निरौला र रेजिना उप्रेतीले शनिबार उम्मेदवारी दिएका छन् । संघले यही आउँदो ४ चैतमा हुने निर्वाचनबाट नयाँ कार्यसमिति तीन वर्षको लागि चयन गर्न लागेको हो

पुरा पढ्नुहोस
‘नेपहपको श्रीपेच’ कार्यक्रम अब अस्ट्रेलियामा पनि हुने

काठमाडौं । नेपाली हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’ को कार्यक्रम अस्ट्रेलियामा पनि हुने भएको छ । ‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ नाम दिइएको कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना हुन लागेको हो । नेपालमा पहिलो

पुरा पढ्नुहोस
अनमोलले दर्शकसँग मागे माफी भन्छन् ‘दर्शकलाई निराश बनाए’

काठमाडौं । अभिनेता अनमोल केसीले दर्शकसँग माफी मागेका छन् । आफ्नो फिल्म ‘छड्के २’ ले दर्शकलाई निराश बनाएको भन्दै उनले सामाजिक संजाल मार्फत माफी मागेका हुन् । दर्शकका कारण आफू अहिलेको अवस्थामा आइपुगेको बताएका उनले

पुरा पढ्नुहोस
‘द भ्वाइस किड्स नेपाल सिजन–२’आजदेखि प्रसारण

काठमाडौं । रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को प्रसारण आज शुक्रबारदेखि हुने भएको छ । निर्माण युनिटले बिहिबार बानेश्वरस्थित वान सिनेमाज् हलमा शोको पहिलो एपिसोड प्रिमियर गरी प्रचारको विषयमा जानकारी दिएको हो

पुरा पढ्नुहोस
अभिनेत्री रेखा, पूजा र आँचल अब एकसाथ देखिने

काठमाडौं । नेपाली फिल्मका तीन अभिनेत्रीहरु रेखा थापा, पूजा शर्मा र आँचल शर्मा पहिलो पटक एकै फिल्ममा देखिने भएका छन् । रेखा स्वयंले निर्माण गर्न लागेको फिल्ममा उनीहरुले एकसाथ अभिनय गर्न लागेका हुन् । ज्ञानेन्द्र

पुरा पढ्नुहोस