हुलाक समाचार

पशुपति आइरन एण्ड स्टील: आम्दानीमा केही सुधार, नाफा कमजोर !

काठमाडौं । पशुपति आइरन एण्ड स्टील प्रा. लि. को आम्दानीमा केही वृद्धि भए पनि नाफा भने निरन्तर दबाबमा रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२

पुरा पढ्नुहोस
काठमाडौँ–सिड्नी उडानमा स्काइलक्स होलिडेजको विशेष अफर !

काठमाडौँ । स्काइलक्स होलिडेज प्रा. लि. ले आगामी सेप्टेम्बर १८, २५ र २७ का लागि काठमाडौँ–सिड्नी उडानमा विशेष फेस्टिवल ग्रुप फेयर सार्वजनिक गरेको छ। मलेसिया एयरलाइन्समार्फत हुने उक्त उडानमा ३० केजी सामान र ७

पुरा पढ्नुहोस
जेलेन्स्कीद्वारा पुटिनको मस्को वार्ता प्रस्ताव अस्वीकार

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मास्कोमा वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेका छन् । उनले युद्धको अवस्था हेर्दा मस्को असम्भव स्थान भएको भन्दै पुटिनलाई युक्रेनको राजधानी कीभमा वार्ताका लागि बोलाएका छन्

पुरा पढ्नुहोस
सुनको मूल्य तोलामा दुई हजार रुपैँयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख १२ हजारमा विक्री भइरहेको छ। यस्तै,

पुरा पढ्नुहोस
नेपाली क्रिकेटको ऐतिहासिक यात्रा: वेस्ट इन्डिजसँगको शृङ्खलाले नयाँ अध्यायको सुरुवात

काठमाडौँ । नेपालको क्रिकेट इतिहासमा एक नयाँ अध्याय सुरु हुन लागेको छ। पहिलो पटक नेपालले अन्तर्राष्ट्रिय टेस्ट मान्यता प्राप्त टोली वेस्ट इन्डिजसँग आधिकारिक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न लागेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) को

पुरा पढ्नुहोस
नेपालमा सामाजिक सञ्जाल बन्द भएको विषय अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन

काठमाडौं – नेपाल सरकारले फेसबुक, एक्स, यूट्युब, इन्स्टाग्रामसहितका ठूला सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि यसले अन्तर्राष्ट्रिय मिडियामा व्यापक चर्चा पाएको छ। कतारस्थित अल-जजीरा ले “Nepal moves to block Facebook, X, YouTube and

पुरा पढ्नुहोस
२५ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा रु दुई. हजार पाँच सय रुपैयाँले बढेर रु. दुई लाख १० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

पुरा पढ्नुहोस
सामाजिक सञ्जाल पनि कानूनको दायरामा आउनुपर्छ : संविधानविद् डा. भिमार्जुन आचार्य

काठमाडौं । संविधानविद् डा. भिमार्जुन आचार्यले नेपालमा सामाजिक सञ्जाल दर्ता र नियमनको प्रसंगलाई सामान्य रूपमा नहेर्न सुझाव दिएका छन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयबारे टिप्पणी गर्दै उनले मुलुक सानो वा ठूलो जस्तो भए

पुरा पढ्नुहोस
झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला

काठमाण्डौ । झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर, कुल ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । बुधबार प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य

पुरा पढ्नुहोस