हुलाक समाचार

मंसिर ७ मा एमाले र दुर्गा प्रसाईको काठमाडौंमा शक्ति प्रदर्शन

काठमाडौं । मंसिर ७ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले शक्ति प्रदर्शन गर्ने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाको शक्ति प्रदर्शन काठमाडौंमा गर्ने एमालेले जनाएको छ । एमालेले सोमबार यसको उद्घोष गर्नुअघिनै केहि महिना

पुरा पढ्नुहोस
चीन सरकारले नेपालको खेलकुद क्षेत्रमा गरेको सहयोग सराहनीय :घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चीन सरकारले नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रमा गरेको सहयोग सराहनीय रहेको बताएका छन् चीनको युनान प्रदेश खेलकुद प्रशासनका निर्देशक याङ झोङ हुआसहितको प्रतिनिधि मण्डलसंग सोमबार

पुरा पढ्नुहोस
लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल

काठमाडौं । लुम्बिनी लायन्सले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । स्वामित्व फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमाललाई ब्राण्ड एम्बेसडरमा

पुरा पढ्नुहोस
एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आज तोलामा एक हजारले घटेर एक लाख ६५ हजारमा कारोबार

पुरा पढ्नुहोस
राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षलाई जिम्मेवार बन्न ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ। खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट

पुरा पढ्नुहोस
सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ

पुरा पढ्नुहोस
अमेरिकाका राष्ट्रपति ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग गरे टेलिफोन वार्ता

काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् । राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि पहिलो पटक वार्ता भएको वाशिंगटन पोस्टले जनाएको छ । वार्तामा ट्रम्पले युक्रेन युद्धलाई थप

पुरा पढ्नुहोस
प्रथम नेपाल हव महिला २०–२० क्रिकेटमा विराटनगर विजयी

काठमाडौ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ । विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३

पुरा पढ्नुहोस
महिला साफ च्याम्पियनशिप २०२४ को टिकट विक्रीमा अनियमितता र भष्ट्राचार भएको छ : बरिष्ठ उपाध्यक्ष खडका

काठमाडौं । अखिल नेपाल फुटबल संघका बरिष्ठ उपाध्यक्ष वीर बहादुर खडकाले हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनशिप २०२४ को गेट टिकट विक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन भएको

पुरा पढ्नुहोस
अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न

काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ समापन भएको छ ।काठमाडौंको भद्रकालीमा गत २१ गतेदेखि महायज्ञसहित सुरु भएको वैदिक विज्ञान र आधुनिक विज्ञान

पुरा पढ्नुहोस