हुलाक समाचार

रास्वपाको संसदीय दलको बैठक भैरहवामा जारी

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवा स्थित रमादा होटलमा जारी रहेको छ। पार्टीका सांसदहरूको सहभागितामा बैठक सञ्चालन भइरहेको हो। बैठकमा हालको राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिकासहित आगामी रणनीति तय गर्ने

पुरा पढ्नुहोस
रूसमा ८.७ म्याग्निच्यूडको भूकम्प: सुनामीको खतरा

मस्को । रुसको पूर्वी तटपारि क्षेत्रमा बुधबार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ । अमेरिकी जीओलोजिकल सर्भे यूएसजीएसका अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्चाट्का प्रायःद्वीपमा उक्त

पुरा पढ्नुहोस
जुम्लाका किसानलाई सांसद ज्ञानेन्द्र शाहीको अपिल– भदौ १५ अघि स्याउ नटिपौं

कर्णाली । प्रतिनिधिसभा सांसद ज्ञानेन्द्रबहादुर शाहीले जुम्लाली किसानहरूलाई स्याउ टिपाइको मितिबारे संयम अपनाउन आग्रह गरेका छन्। उनले भदौ १५ अगाडि स्याउ नटिप्न सार्वजनिक अपिल गर्दै यसले जुम्लाको स्याउको गुणस्तर, मूल्य र ब्रान्ड छविमा दीर्घकालीन

पुरा पढ्नुहोस
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४

पुरा पढ्नुहोस
युद्धविराम तोडेको कम्बोडियामाथि थाई सेनाको आरोप

कक। थाइल्यान्डको सेनाले मङ्गलबार कम्बोडियामाथि युद्धविराम भंग गरी झडप जारी राखेको आरोप लगाएको छ । कम्बोडियामाथि घण्टौँ लामो युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै थाई सेनाले लडाइँ अन्त्य गर्ने सम्झौताका बाबजुद झडप जारी रहेको बताएको

पुरा पढ्नुहोस
क्रिकेट कुटनीतिः नेपाल–भारत सम्बन्धको नयाँ आयाम

नेपाल–भारतबीचको सम्बन्ध बहुआयामिक छ । लोकतन्त्रप्रतिको गहिरो प्रतिवद्धता, सांस्कृति र भाषिक समानता, आर्थिक–व्यापारिक सहकार्य, धार्मिक, सीमा क्षेत्रमा खुला र सहज आवागमन, सीमा वारपार, रोजगारीको सहज सुविधा, पर्यटन प्रवद्र्धनमा परस्परको सहयोग लगायत धेरै धागाहरुले दुई

पुरा पढ्नुहोस
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर १ लाख ९३ हजार रुपैयाँ कायम भएको हो। यअसघि सोमबार छापावाल सुनको मूल्य तोलामा

पुरा पढ्नुहोस
कर्णालीमा घर बीमा अभियान सुरु, हजारौं घरधुरीले पाए लाभ

सुर्खेत । प्राकृतिक विपद्‌को उच्च जोखिममा रहेको कर्णाली प्रदेशमा स्थायी बसोबास गर्ने नागरिकको निजी आवासीय घरमा हुने क्षति र नोक्सानीबाट आर्थिक सुरक्षाको प्रत्याभूति गर्न कर्णाली प्रदेश सरकारले ‘घर बीमा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। आर्थिक वर्ष

पुरा पढ्नुहोस
बोरिङ बढेपछि विद्युत आपूर्तिको स्थलगत जानकारी लिन जनकपुर जाँदै शाक्य

काठमाडौँ। सरकारले सुख्खाग्रस्त क्षेत्र मधेशका विभिन्न जिल्लामा तत्कालै ५०० बोरिङ खन्ने निर्णय गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आजै जनकपुर जाने भएका छन् । चितवनको विद्युत आपूर्तिको अवस्था बुझ्न

पुरा पढ्नुहोस
सातै प्रदेशमा रेबिज खोप र सर्पदंश औषधि पठायो मन्त्रालयले

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै

पुरा पढ्नुहोस