हुलाक समाचार

‘नेपालको इच्छामात्रैले भारु ५०० माथिका नोट चलनचल्तीमा ल्याउन सकिँदैन’ – अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० भन्दा माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताएका छन्। अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले रु. ५०० भन्दा ठुलो दरका

पुरा पढ्नुहोस
रास्वपाको हस्ताक्षर अभियानमा कलाकारको लर्को, रविप्रति समर्थन

काठमाडौं । नागरिक अगुवादेखि कलाकारसम्मले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति ऐक्यबद्धता जनाएका छन् । लामिछानेमाथि बढ्दो राजनीतिक प्रहारको विरोधमा ‘जनताको हस्ताक्षर’ अभियान सुरु गरिएको छ । उक्त अभियानको समर्थनमा विभिन्न क्षेत्रका चर्चित कलाकारहरू हस्ताक्षर

पुरा पढ्नुहोस
आज पनि विलासी करको विरोधमा सुनचाँदी व्यवसायी सडकमा

काठमाडौँ । सुन तथा हिरामा लगाइएको विलासी कर खारेजीको माग गर्दै व्यवसायीले शुक्रबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरू प्रदर्शनमा उत्रिएका

पुरा पढ्नुहोस
जोटा दाजुभाइको निधनले स्तब्ध विश्वफुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र पोर्चुगल राष्ट्रिय टोलीका स्टार फरवार्ड डियोगो जोटाको २८ वर्षको उमेरमा स्पेनको जामोरा प्रान्तमा भएको कार दुर्घटनामा निधन भएको छ। यो दुखद् घटना स्थानीय समयअनुसार जुलाई ३,

पुरा पढ्नुहोस
सात दिनमा ३५ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो एक सातामा देशभर ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको पाइएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीले सार्वजनिक गरेको आँकडाअनुसार ४ प्रदेशमा एक सातामा ३५

पुरा पढ्नुहोस
बैंक लाइसेन्सको समयसीमा सम्बन्धी गभर्नर पौडेलको प्रश्न

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकको लाइसेन्सको प्रकृतिबारे प्रश्न उठाएका छन् । बिहीबारको अर्थ समितिको बैठकमा बोल्दै पौडेलले बैंकको लाइसेन्सको पनि निश्चित अवधि तोकिनुपर्ने धारणा राखे । ‘धेरैजसो लाइसेन्सहरूको आयु हुन्छ तर

पुरा पढ्नुहोस
इँटाभट्टामा काम गर्दै ४ GPA ल्याउने गोमालाई मीनबहादुरले एमबीबीएससम्मको पढाइ सहयोग गर्ने

काठमाडौँ । इँटाभट्टाको खलामा काम गर्दै एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्मको पढाइदिने भएका छन् । बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर गुरुङ र उनकी श्रीमती सावित्री

पुरा पढ्नुहोस
गायिका एलिना चौहानलाई गालीगलौज गर्ने एक जना पक्राउ

काठमाडौं । गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। साइबर अपराध नियन्त्रणको जिम्मेवारीमा रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवन निवासी गुञ्जन राईलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार, राईले

पुरा पढ्नुहोस
सुनको मूल्य तोलामा १ लाख ९२ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ पुगेको छ।  अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल

पुरा पढ्नुहोस
ग्लोबल आईएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ बाट खुल्दै

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२, २०८२ देखि सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। यो योजना प्रारम्भमा १ अर्ब २० करोड रुपैयाँको कोष

पुरा पढ्नुहोस