हुलाक समाचार
काठमाडौं। आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको बैठकले अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत बजेटलाई स्वीकृति दिएको हो। अब स्वीकृत बजेट प्रतिनिधिसभाको बैठकमा प्रस्तुत
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ सार्वजनिक गर्दै मुलुकको समग्र आर्थिक अवस्था, सार्वजनिक संस्थानको उपलब्धि र सुधार आवश्यक क्षेत्रहरूबारे विस्तृत विवरण प्रस्तुत गरेको छ। आर्थिक
पुरा पढ्नुहोसकाठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि राजस्व र खर्चको अनुमानसहितको वार्षिक बजेट आज सार्वजनिक गर्दैछ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत
पुरा पढ्नुहोसकाठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेर १ लाख ८७ हजार ८०० रुपैयाँमा कायम भएको छ। बुधबार यो
पुरा पढ्नुहोसउच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमसहित चार जनालाई सफाइ दिएको छ। न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले बुधबारको सुनुवाइमा आलमलगायतलाई निर्दोष ठहर गर्दै सफाइ दिएको हो। यसअघि जिल्ला अदालत
पुरा पढ्नुहोसगृहमन्त्री रमेश लेखकले आफूविरुद्ध कुनै उजुरी नपरेको र कुनै अनुसन्धानको दायरामा आफु नरहेको बताएका छन्। भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएपछि संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिप्रश्न गर्दै भने, “के मेरो विरुद्ध कतै
पुरा पढ्नुहोसकाठमाडाैं । गृहमन्त्री रमेश लेखकले अख्तियार अनुसन्धानको दायरामा रहेका सहसचिव तीर्थराज भट्टराईलाई आफूले अन्य मन्त्रालय वा विभागबाट ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा खटाएको कुरा सत्य नभएको स्पष्ट पारेका छन्। सङ्घीय संसद् भवनको ल्होत्से हलमा
पुरा पढ्नुहोसकाठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग गरेको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद शिशिर खनालले उक्त माग राख्दै आयोग गठन नभएसम्म संसद चल्न नदिने घोषणा
पुरा पढ्नुहोसकाठमाडौं। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार यसको मूल्य तोलामा
पुरा पढ्नुहोसनयाँ दिल्ली । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशमा कोभिड-१९ का कुल १ हजार ९ सक्रिय केसहरू छन्।यसमध्ये केरलामा सबैभन्दा धेरै सक्रिय केसहरू ४३० छन् । त्यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४
पुरा पढ्नुहोस