हुलाक समाचार

हितेन्द्र शाक्यलाई विष्णु रिमालको सुझाव : कथाकारहरुको युगमा तपाईंको कामभन्दा कथा अघि पुग्न सक्छ !

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका निर्देशक हितेन्द्र शाक्यलाई सार्वजनिकरूपमा सशक्त सन्देश दिँदै वर्तमान समयको सामाजिक सन्दर्भप्रति सावधानी अपनाउन सुझाव दिएका छन् । रिमालले सामाजिक सञ्जालमा देखिएको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै

पुरा पढ्नुहोस
सहकारी संस्थाका लागि ऋण व्यवस्थापन तालिमको सुरुवात

बागलुङ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लि. को प्राविधिक सहयोगमा बागलुङ बजारमा २ दिने ऋण व्यवस्थापन तालिम शनिवारदेखि सुरुवात भएको छ । जिल्ला स्थित क्रियाशिल

पुरा पढ्नुहोस
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत

हेटौंडा। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा जम्मा ३८.९१ प्रतिशत बजेट मात्रै खर्च गरेको छ। आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार, साउनदेखि वैशाखसम्मको अवधिमा पुँजीगततर्फ

पुरा पढ्नुहोस
अमेरिकाले यूएईसँग २०० अर्ब डलरभन्दा बढीको सम्झौतामा हस्ताक्षर

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग २०० अर्ब डलरभन्दा बढीको सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ। यस सम्झौतामा अत्याधुनिक अन्तरिक्ष यान, ऊर्जा र महत्वपूर्ण खनिजहरू समावेश गरिएको छ। जीई एरोस्पेसले

पुरा पढ्नुहोस
गाजामा धेरै मानिसहरू भोकमरीको शिकार छन् : ट्रम्प

अबुधाबी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घेराबन्दीमा परेका प्यालेस्टिनी क्षेत्र गाजामा भोकमरीको अवस्था रहेको बताएका छन्। उनले शुक्रबार पत्रकारसँग कुरा गर्दै संयुक्त राज्य अमेरिकाले गाजाको अवस्थालाई ‘ख्याल राख्ने’ आश्वासन दिएका छन्। ‘हामी गाजालाई हेरिरहेका

पुरा पढ्नुहोस
८२ अर्ब ८२ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ८५ करोड १७ लाखको वेरुजु

काठमाडौँ ।। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक ताराप्रसाद पाण्डेले वार्षिक प्रतिवेदन पेश गरेका छन् । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० र लेखा परीक्षण ऐन, २०७५ को दफा १९

पुरा पढ्नुहोस
गाजामा तेस्रो दिन लगातार हवाई आक्रमण, २० जनाको जनाको मृत्यु

काठमाडौ । इजरायलले शुक्रबार बिहान गाजामा गरेको शक्तिशाली हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ। गाजा सिटीको शुजाइया र जैतुन क्षेत्रहरूमा भएका हवाई आक्रमणमा महिलाहरू र बालबालिकाहरूको मृत्यु भएको छ। अल-तुफाह क्षेत्रमा भएको अर्को

पुरा पढ्नुहोस
करिब २ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो १० महिनामा दुई अर्ब ६१ करोड ६६ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.५६ प्रतिशतले वृद्धि

पुरा पढ्नुहोस
टिकटक लाइभकै दौरान ब्युटी इन्फ्लुएन्सरको गोली हानी हत्या

मेक्सिको सिटी ।मेक्सिकोको जलिस्को राज्यको सापोपान नगरपालिकामा २३ वर्षीया ब्युटी इन्फ्लुएन्सर भलेरिया मार्केजको गोली हानी हत्या भएको छ। उनी आफ्नो ब्युटी सैलुन ‘ब्लस्सम द ब्युटी लाउन्ज’मा टिकटक लाइभ स्ट्रिमिङ गरिरहेका बेला एक व्यक्तिले उनलाई

पुरा पढ्नुहोस
बहराइनलाई हराउँदै नेपाल विजयी, विश्वकपको टिकट हङकङको हातमा

काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले बहराइनमाथि सहज जित हात पारेको छ। वर्षाले प्रभावित खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। बुधवार सम्पन्न खेलमा वर्षाका कारण लक्ष्य घटाइएकाले नेपाललाई ७ ओभरमा ५६ रनको लक्ष्य

पुरा पढ्नुहोस