हुलाक समाचार

स्मोट्रिचको योजना: गाजा इजरायलमा चरणबद्ध रूपमा विलय गर्ने प्रस्ताव

तेल अभिव । इजरायली अर्थमन्त्री बेजलेल स्मोट्रिचले हमासले निरस्त्रीकरण गर्न अस्वीकार गरेमा गाजा पट्टीलाई इजरायलमा विलय गर्नुपर्ने प्रस्ताव राखेको अल जजिराले बताएको छ । बिहीबार पत्रकार सम्मेलनमा स्मोट्रिचले भने, “यदि हमास आत्मसमर्पण गर्न, हतियार त्याग्न

पुरा पढ्नुहोस
रामेछापमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु

रामेछाप । सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु भएको छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान केयर ब्लाइन्डनेस प्रोजेक्ट, पीएसएफ लक्जेम्बर्गको सहयोगमा सामुदायिक विकास समाज मन्थलीले सञ्चालन गरेको महिला तथा बाल सशक्तीकरण

पुरा पढ्नुहोस
‘भारतलाई आणविक आक्रमण गर’ लेखेको बन्दुकले गोली हानी अमेरिकामा २ बालबालिकाको हत्या

अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक क्याथोलिक विद्यालयमा गोलीकाण्ड मच्चाउने एक युवकले प्रयोग गरेको हतियारमा ‘Nuke India’ अर्थात् ‘भारतलाई आणविक आक्रमण गर’ भन्ने लेखिएको भेटिएको छ। उक्त घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने १७

पुरा पढ्नुहोस
सहमति कार्यान्वयन नभए आन्दोलन चर्किने नेपाल शिक्षक महासंघको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐनसम्बन्धी विगतमा भएका सहमतिहरू कार्यान्वयन नहुँदा गम्भीर असन्तुष्टि व्यक्त गर्दै पुनः आन्दोलनको चेतावनी दिएको छ । महासङ्घले नेकपा एमाले केन्द्रीय समिति अध्यक्षलाई आज बुझाएको ध्यानाकर्षण पत्रमार्फत सहमतिअनुसारका विषयहरू

पुरा पढ्नुहोस
विद्या भण्डारीमाथि केपी ओलीको कटाक्षः भीम रावलको हालत होला ! (भिडिओसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीमा आएर अध्यक्ष पदमा उम्मेदवारी दिएमा जित्ने सम्भावना नरहेको स्पष्ट पारेका छन्। बुधवार काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने एमाले महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलमा

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९९ हजार  चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा

पुरा पढ्नुहोस
स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओमा कुल २४ लाख ४० हजार ४६० आवेदकबाट २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो

पुरा पढ्नुहोस
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार

काठमाडौं । बुधबार नेप्से परिसुचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यस अघि मंगलबार २७६६.०९ बिन्दुमा पुगेर कारोबार बन्द भएको नेप्से परिसुचकले आज २८ सय बिन्दु नाघेको हो । मंगलबार

पुरा पढ्नुहोस
फोनको ‘कलिङ स्क्रीन’ फेरियो? पुरानै स्वरूपमा यसरी फर्काउन सकिन्छ

काठमाडौं । तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्दा केही दिनयता कल (Dialer) इन्टरफेसमा आएको आकस्मिक परिवर्तन पक्कै पनि अनुभूति गर्नुभएको होला। यो विषय अहिले धेरै प्रयोगकर्ताबीच सामाजिक सञ्जालमा चर्चा र असन्तोषको कारण बनिरहेको छ। यहाँ

पुरा पढ्नुहोस
साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कूल सार्वजनिक ऋण

पुरा पढ्नुहोस