हुलाक समाचार

थपिए ८३ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ७ सय ३४ पिसिआर परिक्षणका क्रममा ५७ जना र ३ हजार १ सय ५० एन्टीजेन परिक्षणका क्रममा २६ जनामा

पुरा पढ्नुहोस
रुसले गर्‍याे खतरनाक आणविक क्षेप्यास्त्र प्रहार गरेकाे भिडियो फुटेज सार्वजनिक

काठमाडाैं । रुसले आफ्नो खतरनाक आणविक क्षेप्यास्त्र जिर्कोनको भिडियो फुटेज सार्वजनिक गरेको छ । उक्त क्षेप्यास्त्र प्रहार गरेको पाँच मिनेटमा लन्डन पुग्न सक्ने बताइएकाे छ । रुस सरकारले यस घातक हतियारलाई कसैले पनि रोक्न नसक्ने

पुरा पढ्नुहोस
पोलिश, चेक, स्लोभेनियाली प्रधानमन्त्रीहरू मंगलबार कीभमा

पोल्याण्ड, चेक र स्लोभेनियाका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि मंगलबार कीभ पुग्नुभएको पोल्याण्ड सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ । ‘यो भ्रमणको उद्देश्य युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रताको लागि सम्पूर्ण युरोपेली संघको स्पष्ट समर्थन पुष्टि

पुरा पढ्नुहोस
युक्रेनले गरेको मिसाइल आक्रमणमा २० जनाको मृत्यु, २८ घाइते

रुसी विदेश मन्त्रालयले युक्रेनी सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट २० जनाको मृत्यु भएको र २८ जना घाइते भएको बताएको छ । सेनाका अनुसार डोनेट्स्कको एक आवासीय इलाकामा टोचका-यु रणनीतिक मिसाइलले आक्रमण गरिएको थियो । युक्रेनी सञ्चारमाध्यमले

पुरा पढ्नुहोस
भारतको सहयोगमा त्रिविमा केन्द्रीय पुस्तकालय निर्माण हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको निर्माणका लागि मंगलबार भुमिपूजन गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संयुक्त रुपमा भुमि पुजन गरेका हुन्

पुरा पढ्नुहोस
प्रकाश सपुतमाथि देव गुरुङकाे यस्ताे आराेप : अमेरिकन एम्बेस्सीकाे प्रचार किन ? (भिडिओसहित)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता देव गुरुङले गायक प्रकाश सपुतमाथि गम्भीर आराेप लगाएका छन् । उनले गायक सपुतलाई अमरिकन एम्बेस्सीले प्रचार गरेकाे र उनले माओवादीकाे विराेधकाे लागि प्रायाेजित रुपमा उक्त गीत बनाएकाे

पुरा पढ्नुहोस
थपिए ५८ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५ सय ३९ पिसिआर परिक्षणका क्रममा ५० जना र १ हजार ८ सय ७९ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा

पुरा पढ्नुहोस
ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आईपीओ आउँदै

काठमाडाैं । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख

पुरा पढ्नुहोस
प्रतितोला रु ५०० ले घट्यो सुनको मूल्य

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले घटेर रु एक लाख दुई हजार ३०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ८००मा कारोबार

पुरा पढ्नुहोस
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

काठमाडाैं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । दक्षिण कोरिया

पुरा पढ्नुहोस