हुलाक समाचार

त्रिदेशीय सिरिजमा नेपालले थाइल्याण्डविरुद्ध टस जित्यो

काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् ।यसअघि पाँच खेलमा हार व्यहोरेको नेपालले

पुरा पढ्नुहोस
शुक्रबार सुनको मूल्य घट्यो

काठमाडौं । शुक्रवार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी वसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तोलामा ४०० रुपैयाँ घटेको हो । महासंघका अनुसार विहीबार सुनको मूल्य तोलामा

पुरा पढ्नुहोस
आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज पनि अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ ।राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९

पुरा पढ्नुहोस
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ऐन कानुनको धज्जी उडाएः प्रमुख आयुक्त महेन्द्रराज रंजित

नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजितले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ऐन कानुनको धज्जी उडाएर मनोमानी ढंगले चल्न खोज्दा नेपाल स्काउटमा समस्या आएको बताएका छन् । आज लैनचौरमा संचारकर्मीसंग कुरा गर्दै नेपाल स्काउटका प्रमुख

पुरा पढ्नुहोस
सुरू भयो ‘क्यान इन्फोटेक २०२५’

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान)को आयोजनामा यो वर्षको ‘क्यान इन्फोटेक २०२५’ आज(विहीबार)बाट सुरू भएको छ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निती, रणनीति

पुरा पढ्नुहोस
ट्रम्प प्रशासनको निर्णयविरुद्ध प्रदर्शन, सडकमा उत्रिए यूएसएआईडीका कर्मचारी

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन ह्वाइट हाउसले गरेको विभिन्न निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ ।विशेषगरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का कर्मचारीहरुले ट्रम्प प्रशासनको विरोध गरेका हुन् । आन्दोलनकारीले संघीय कानून र अमेरिकी

पुरा पढ्नुहोस
आठसय मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

काठमाडौं । विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन भएको महिला तथा पुरुषको आठसय मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रचार प्रसार शाखाका खुशराज दाहालका अनुसार त्रिभुवनका विकास घिमिरे र

पुरा पढ्नुहोस
नेपाल आएका बेलायती राजकुमारले दिए १९ नेपाली युवालाई गोल्ड अवार्ड

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका राजकुमार डुयक अफ एडिनब्रा एडवार्ड र राजकुमारी डचेस सोफी विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।बुधबार भक्तपुर पुगेर काष्ठकलाको अवलोकन गरेका उनीहरुले बेलायती दूतावासमा आयोजित एक कार्यक्रमका

पुरा पढ्नुहोस
विशाल पाण्डाको चंचलता

काठमाडौ । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा रहेको विशाल पाण्डा प्रजननको चेङ्दु रिसर्च बेसमा रमाइरहेको पाण्डाको भिडियोप्रति मानिसहरुले निकै चासो व्यक्त गरेका छन् । बांसको सानो टोकरीसँग पाण्डाका बच्चाहरू खेलिरहेको देश्य निकै रुचाइएको छ ।पाण्डाहरूको लागि

पुरा पढ्नुहोस
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण गरेको छ ।जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३० थोक

पुरा पढ्नुहोस