हुलाक समाचार

एचपिभी खोप अभियान सुरु हुँदै, १७ लाख किशोरीलाई खोप लगाइने

काठमाडौं । देशभरि पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)खोप अभियानको संचालन हुँदैछ । यही माघ २२ देखि फाल्गुन ६ गतेसम्म देशैभरि संचालन हुने अभियानको शुभारम्भ आज शिवपुरी उच्च माध्यामिक विद्यालय,महाराजगंज,काठमाडौंबाट हुने भएको हो ।

पुरा पढ्नुहोस
विश्व क्यान्सर दिवस मनाइँदै, नेपालमा सस्तो मूल्यमा उपचार

काठमाडौ । नेपालमा ‘पृथकतामा एकता : क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ आज(मंगलबार) विश्व क्यान्सर दिवस मनाइँदैछ । हरेक बर्ष आजको दिन अर्थात् फेब्रुअरी ४ मा विश्वव्यापीरुपमा दिवस मनाउने गरिन्छ । क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै

पुरा पढ्नुहोस
अमेरिकाविरुद्ध क्यानडा र मेक्सिको एकजुट, करको बदला करबाटै दिने घोषणा

काठमाडौं । क्यानडा र मेक्सिकोप्रति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा नीति लिएपछि तिक्तता बढ्दै गएको छ । दुई राष्ट्रप्रति अमेरिकाले २५ प्रतिशत भन्सार शुल्क (कर) लगाउने निर्णय गरेसँगै सम्बन्धमा तिक्तता देखिएको हो । करका विषयमा

पुरा पढ्नुहोस
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आज सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई)

पुरा पढ्नुहोस
ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप

ज्ञान निकेतन, नेरिक एकेडेमी र रोज बडले १० औं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ज्ञान निकेतन सिनियर ब्वाइज, नेरिक एकेडेमी जुनियर ब्वाइज र रोज बड सिनियर गल्र्समा च्याम्पियन बने

पुरा पढ्नुहोस
सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ८८ पैसा,

पुरा पढ्नुहोस
बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताबाट धरान बाहिरियो

काठमाडौ । २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै धरान फुटबल क्लब बाहिरिएको छ । धरान रंगशालामा घरेलु दर्शकको साथ पाएको धरान फुटबल क्लब भारतको युकेएफसीसँग सडनडेथमा ७/६ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको

पुरा पढ्नुहोस
आज राजा क्लब र आरपीसी क्लबबीच खेल हुँदै

काठमाडौ । २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज राजा क्लब इटहरी र भुटानको आरपीसी क्लबबीच खेल हुँदैछ । धरान रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । आजको विजेताले सेमीफाइनलमा प्रवेश

पुरा पढ्नुहोस
महिला टी–२० सिरिज : नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाली महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली टिमले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाललाई नेदरल्यान्ड्सले १५ रनले पराजित गरेको हो ।खेलमा नेदरल्यान्ड्सले नेपाललाई १४१

पुरा पढ्नुहोस
टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक

काठमाडौं । टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको छ । आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच सिप्रदी ट्रेडिङले ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्रीसहितको नयाँ नेक्सनको नयाँ डिजाइ सार्वजनिक गरेको हो ।ठूलो पानारोमिक सनरुफ,

पुरा पढ्नुहोस