हुलाक स्पेसल

अचानक युक्रेनका सडकमा जेलन्स्कीसँग देखिए बेलायती प्रधानमन्त्री (तस्बिरमा)

किभ बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन रुसले आक्रमण गरिरहेको युक्रेनको राजधानी किभ पुगेका छन् । युक्रेनका राष्ट्रपति भाेलाेडिमिर जेलेन्स्की भेट्न जोन्सन शनिबार अकस्मात् किभ पुगेकाे समाचार बीबीसीले लेखेकाे छ । बेलायती प्रधानमन्त्री जोन्सन पूर्व जानकारी बिना एक्कासी

पुरा पढ्नुहोस
कमल थापाले ‘सूर्य’ रोजेपछि रावलको व्यंग्य : ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ?

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको ‘सूर्य’ चुनाव चिह्नबाट निर्वाचनमा उठ्ने अभिव्यक्ति दिएपछि एमाले नेता भीम रावलले एमाले पार्टीमाथि व्यंग्य गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा राववले लेखेका छन्- उसो भए अब

पुरा पढ्नुहोस
आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सूचना जारी गरी बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा

पुरा पढ्नुहोस
बढ्याे काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा, कुनमा कति ? (सूची)

काठमाडौं । वागमती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बढेकाे भाडा वैशाख १ गतेदेखि लागू हुनेछ । बढेकाे भाडादरमा अब यात्रुले पाँच किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ १० किलोमिटरसम्म २५ रुपैयाँ १५

पुरा पढ्नुहोस
गभर्नरकाे निलम्बन कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भूल : एमाले महासचिव पोखरेल

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले गभर्नर निलम्बन गरेर नेकपा माओवादी केन्द्रले गम्भीर भूल गरेको टिप्पणी गरेका छन् । उनले प्रचण्ड प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधान सेनापति रुक्माङ्गत कटुवाल हटाउन खोजेको घटनासँग

पुरा पढ्नुहोस
आज राति १२ बजेबाट निर्वाचन आचारसंहिता लागू हुने, के गर्न मिल्छ, के मिल्दैन ? [पूर्णपाठ]

काठमाडाैं । आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिबाट लागू हुनेछ । यसबारे जानकारी दिन शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी दिएको छ

पुरा पढ्नुहोस
कोरोना भाइरस चिनियाँ प्रयोगशालाभन्दा पनि वुहानको बजारबाट फैलिएको हो : अध्ययन

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्‍वलाई विगत तीन वर्षदेखि थिलथिलो बनाइरहेको छ भने लाखौँ मानिसहरुको ज्यान लिएको छ । सन् २०१९ को डिसेम्बर अन्तिममा देखिएको कोरोनाको प्रकोप सन् २०२० मा महामारीको रुप लिएको थियो

पुरा पढ्नुहोस
युक्रेनको ट्रेन स्टेशनमा रकेट हमला, ३० जनाको मृत्यु, सयभन्दा बढी घाइते

काठमाडौं । पूर्वी युक्रेनको क्रामास्टोर्क सहरको ट्रेन स्टेशनमा रकेट हमला भएकाे छ । हमलामा ३० जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । उक्त स्टेसन युक्रेनी आम मानिसहरूले सहर छोड्नको लागि

पुरा पढ्नुहोस
शुक्रबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता लगाउने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा जारी गरेको आचारसंहिता शुक्रबार मध्यरातिदेखि लागु हुने घोषणा गर्न लागेको छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७८

पुरा पढ्नुहोस
अर्थमन्त्री शर्माको आरोप : राष्ट्र बैंकका कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउँछन्

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारीले नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् । अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र

पुरा पढ्नुहोस