हुलाक स्पेसल
काठमाडौं । नेपाली कांग्रेसले एकमहिने चुनाव लक्षित कार्यक्रम सुरु गर्ने भएको छ । कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गर्न लागेकाे हाे । कांग्रेसले एमसीसी बारेमा रहेको भ्रमहरुको निवारण गर्ने जनाएको छ ।
पुरा पढ्नुहोसयुक्रेनको कीभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा भएको हवाई हमलामा १० जनाभन्दा बढीकाे मृत्यु भएको उद्धार सेवाले मंगलबार जनाएको छ । सोमबार राति ‘शत्रु विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको’, उद्धार सेवाहरूले
पुरा पढ्नुहोसकाठमाडाैं । रुस र युक्रेनकम विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना
पुरा पढ्नुहोसकाठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोरोना संकट सुरु भएसँगै चीनसँगको आयात निर्यातमा गम्भीर असर परेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री खड्काले चीनसँगको उत्तरी नाकाबाट आयात धेरै भइरहे पनि निर्यात
पुरा पढ्नुहोसकाठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रो दिन नेप्से परिसूचक १.५५ अङ्कले उकालो लागेर दुई हजार ५४४.९४ मा पुगेको
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ‘आफैँले आफैँलाई गद्दार भने हुन्छ’ भनी टिप्पणी गरेका छन् । महामन्त्री थापाले भने- ‘झलनाथ खनालले अरुलाई गद्दार भन्दै गर्दा आफैँतिर
पुरा पढ्नुहोसकाठमाडाैं । युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएका छन् । साेमबार परराष्ट्र मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले उक्त जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा मन्त्री खड्काले भारतको उद्धार टोलीको
पुरा पढ्नुहोसरुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन् । उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् । यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन् । निरन्तर जारी रहेको
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको नाम प्रस्ताव गरेका छन् । हेर्नुहोस् को-को परे
पुरा पढ्नुहोसकाठमाडौं । युक्रेनका अलग-अलग सहरमा फसेका आम सर्वसाधारणलाई सुरक्षित निकाल्नका लागि रुसले युद्धविराम गर्ने बताएकाे छ । रुसले राजधानी किभ, खारकिभ जस्ता सहरमा पनि आक्रमण रोक्नको लागि तयार भएको बताएको रुसकाे सरकारी मिडियाले जनाएकाे
पुरा पढ्नुहोस