हुलाक स्पेसल

सम्झनामा सन्त नेता : ‘सेन्स अफ ह्युमर’ का धनी भट्टराई

काठमाडौं। नेपाली कांग्रेसका संस्थापक नेतामध्येका एक नेता कृष्णप्रसाद भट्टराईको आज शताव्दी जन्मजयन्ति हो। नेपाली राजनीतिमा किशुनजी नामले परिचित भट्टराई वि.सं.१९८१ सालमा जन्मिएका हुन् भने २०६७ मा उनको निधन भएको हो। युवा अवस्थामै भट्टराई २०१५ सालमा

पुरा पढ्नुहोस
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, विपिन जोशीको अवस्था अझै अज्ञात

काठमाडाैं । गाजा क्षेत्रमा इजरायलले आक्रमण पूर्ण रुपमा अन्त्य नगरेसम्म हमासले बन्धक बनाइएका थप मानिस मुक्त नगर्ने जनाएकाे छ । गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमण र घुसपैठका क्रममा अपहरणमा परेको भनिएका २४०

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको निर्देशन : जलविद्युत् आयोजना होल्ड गरेर काम नगर्नेको लाइसेन्स खारेज गर्नू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर काम नगर्ने कम्पनीको लाइसेन्स खारेज गर्न निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

पुरा पढ्नुहोस
अन्नबाली छोडेर फलफूल खेतीमा किसान

ओखलढुंगा । सिद्धिचरण नगरपालिका (सिनपा) ३ बाँसबोटेका अष्टबहादुर राई बहालवाला शिक्षक हुन् । उमेरले ५० नाघेका राई विद्यालयको समय सकिने बित्तिकै सुन्तलाबारीमा भेटिन्छन् । खेतबारीमा अन्नबाली लगाउन नसकेपछि उनले छ वर्षअघि दुईसयबोट सुन्तला रोपेका

पुरा पढ्नुहोस
त्रिविको दीक्षान्त बन्यो विश्व रेकर्ड

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै दिन सर्वाधिक भौतिक उपस्थितिमा विद्यार्थीहरूलाई दीक्षित गरेको विश्व कीर्तिमान बनाएको छ । आज दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दिक्षान्त समारोहमा २६ हजारभन्दा बढी दीक्षित भएका छन् । त्रिविले विश्व

पुरा पढ्नुहोस
महिनावारी बिदा : यी देशमा छ महिलामैत्री कानून

काठमाडौं । लुम्बिनी प्रदेशसभाले प्रदेश निजामती ऐनमा महिला कर्मचारीका लागि ‘महिनावारी’ बिदा दिने निर्णय पारित गरेसँगै सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ । सुरुमा सामाजिक सञ्जालमा जानकारीका रुपमा राखेका धेरै महिलाहरुले बिदाको पक्षमा

पुरा पढ्नुहोस
नेपालको सिन्धुलीमा पठाएका उन्नत जातका गाईको प्रगती सुनेर कोरियाका कृषिमन्त्री दंग

काठमाडौं । दक्षिण कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुंग ह्वांग–केउनले एक वर्षअघि नेपालको सिन्धुली पठाएको उन्नत जातका गाईहरुको प्रगती सुनेर आफू प्रशन्न भएको प्रतिक्रिया दिएका छन् । हवाई जहाज चढाएर काठमाडौंसम्म ती

पुरा पढ्नुहोस
हिमालय एयरलाइन्सले सुरु गर्‍याे काठमाडौं साङ्घाई सिधा उडान

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको साङ्घाई शहरमा आजदेखि सिधा उडान सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरलाइन्सले चीनको ठूलो शहर साङ्घाईमा आजदेखि नियमित उडान सुरु गरेको हो । नेपालबाट शनिबार बिहान ९ः२० बजे एक सय

पुरा पढ्नुहोस
रूस–युक्रेन युद्धमा मारिएका इलामका गंगाराजको शव ल्याइदिन परिवारको आग्रह

विराटनगर । रुस–युक्रेन युद्धमा ज्यान गुमाएका इलामका गंगाराज मोक्तानको शव घर ल्याइदिन परिवारले आग्रह गरेको छ । गंगाराजकी पत्नी याङकिला शेर्पाले पतिको शव घर ल्याउने पहल गरिदिने आग्रह गरेकी हुन् । गंगाराजको घरमा उनकी पत्नी, सात

पुरा पढ्नुहोस
मुगुमा नगरबस सञ्चालनबाट स्थानीय हर्षित

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरभित्रका नागरिकलाई यातायात सेवामा सहजता दिन दुईवटा नगर बस सञ्चालनमा ल्याएको छ । बिहीबारबाट छायाँनाथ रारा नगरपालिकाले आफ्नो नगर क्षेत्र सदरमुकाम गमगढीबाट छाँयानाथ रारा नगरपालिका–१४ बामा गाँउसम्म २२ किलोमिटर

पुरा पढ्नुहोस