हुलाक स्पेसल

बिहानैदेखि आकाश खुल्यो, मन्थलीमा अलपत्र परेका पर्यटक सोलु उडे

रामेछाप । खराब मौसमका कारण पाँच दिनदेखि मन्थलीमा रोकिएका पर्यटकहरू बिहीबार बिहानैदेखि सोलु उड्न लागेका छन् । मौसम खराब हुँदा लुक्लामा हवाई उडान हुन नसकेको कारण सोलु हिँडेका पर्यटकहरू पाँच दिनदेखि मन्थलीमा रोकिएका थिए ।

पुरा पढ्नुहोस
किन भइरहेकाे छ, इजरायल र हमासबीच लडाइँ ? जान्नुहाेस् कारण

काठमाडाैं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि अभूतपूर्व हमला गरेको छ । उक्त समूहका लडाकुहरूले गाजा स्ट्रिपनजिकै इजरेली बस्तीहरूमा प्रवेश गरी सयौँ मानिसलाई मारिदिए भने थुप्रैलाई बन्धक बनाएर लगेका छन् । उक्त घटनामा संलग्न व्यक्ति

पुरा पढ्नुहोस
दुर्गम गाउँका बस्तीमै नुन पाइन थालेपछि स्थानीय खुसी

मुगु । पछिल्लो समय मुगु जिल्लामा रहेका ४ वटा स्थानीय तहहरुमध्ये मारोङ गाउँपालिका र आसपास क्षेत्रमा सरकारी अनुदानको नुन आउन थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । पहिले अनुदानको नुन सरकारले बार्षिक कोटा नछुट्याएको हुँदा

पुरा पढ्नुहोस
इजरायलकाे बंकरबाट विपिनकाे चित्कार: साथीहरूलाई जस्तै हामीलाई पनि बर्बरतापूर्वक मारियाे भने…? (भिडिओसहित)

काठमाडाैं । सुदूर पश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट इजरायल पुगेका विपिन सुबेदीले भिडियो सन्देश पठाउँदै उद्धारको अपिल गरेका छन् । आफू लगायत चार ५ जना ३ दिन देखि बङ्करमा रहेको भन्दै उद्धारको अपिल गरेका हुन्

पुरा पढ्नुहोस
बाँझो जमिन उपयोग गर्दै तरकारी खेतीबाट लाखौं रुपैयाँ कमाउन सफल

मुगु । हिमाली जिल्ला मुगुको अति दुर्गम मुगमकामारोङ्ग गाउँपालिका वडा नम्बर ९ पापु र चिमाथको छाईलमा लामो समयदेखि बाँझो रहेको जग्गामा मनग्य तरकारी फलाउन थालिएको छ । स्थानीय बासिन्दाले बाँझो जमिन प्रयोग गरी तरकारी उत्पादन

पुरा पढ्नुहोस
हुम्लाकाे बस्तीहरुमा गाडी जानथालेपछी यात्रामा सहज

काठमाडौं । कुनै बेला अति दुर्गम मानिएको कर्णाली प्रदेशको हुम्ला जिल्लाका विभिन्न बस्तीहरुमा पछिल्लो समय धमाधम सडक सञ्जाल जोडिन थालेपछि चहलपहल बढेको छ । मानिसहरु एक स्थानबाट अर्को स्थानमा जाने क्रम पनि बढ्दो क्रममा छ

पुरा पढ्नुहोस
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु

काठमाडौं । मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु भएको छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि धार्मिक विधि पूर्वक सुरु भएको हो । व्रत बस्नु अघि आजको दिन

पुरा पढ्नुहोस
खाँडादेवी मन्दिर जाने सडक दशै अघि नै बनिसक्ने

रामेछाप । ऐतिहासिक तथा धार्मिक शक्ति पीठ खाँडादेवी मन्दिरमा जाने सडक दशै अघि नै स्तरोन्नति गरिने भएको छ । खाँडादेवी गाउँपालिकाले मन्दिरसम्म जाने कच्ची सडक स्तरोन्नति गर्न लागेको हो । मन्थली–गाल्पा सडकको माकादुम रायगाउँदेखि खाँडादेवी

पुरा पढ्नुहोस
मन्थली विमानस्थल खचाखच, होटेल र रेस्टुरेन्ट सुनसान

रामेछाप । मन्थली विमानस्थलमा बिहानैदेखि विदेशी पर्यटकहरूको भिडभाड हुन्छ । बिहान ६ बजेदेखि जहाजहरू उड्छन् । दिउँसो सोलुखुम्बुको मौसम खराब हुने भएकाले बिहान सबेरैदेखि मध्य दिनसम्म जहाज उड्छन् । विमानस्थल खचाखच हुन्छ । रामेछापको मन्थली विमानस्थलबाट

पुरा पढ्नुहोस
निसिखाेलामा शिक्षक नियुक्तिकाे ‘घुस’ प्रधानाध्यापक र गाउँपालिका शिक्षा शाखा अधिकृतकाे खातामा

बागलुङ । निसिखाेला गाउँपालिका वडा नं ५ मा रहेकाे ज्ञानेन्द्र माविमा कर्मचारिको नियुक्तिवापतको खर्च भन्दै हरेक कर्मचारीबाट नियुक्ति भएवापत रकम लिने गरेको तथ्य खुलेको छ । उक्त रकम नदिएमा कानुनसम्मत प्रकृया पूरा गरेर नियुक्ति

पुरा पढ्नुहोस