हुलाक स्पेसल

गंगा थारुले दिइन् स्वतन्त्रमा उम्मेदवारी

दाङ । नेकपा एमालेकी केन्द्रीय सदस्य गंगा थारु सत्गाैवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । उनले आइतबार दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् । पार्टीले टिकट नदिएपछि सत्गाैवाले

पुरा पढ्नुहोस
साइत हेराएर राप्रपा अध्यक्ष लिङ्देनकाे उम्मेदवारी

काठमाडाैं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । आइतबार बिहान साढे ११ बजे उनले साइत हेराएर प्रतिनिधिसभामा झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् । राप्रपा

पुरा पढ्नुहोस
दसैँमा पूर्वराजाकाे भिडिओ सन्देश : संरचना बदलेर मात्र नौलो नेपाल नबन्दाे रहेछ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संरचना बदलेर मात्रै नौलो नेपाल निर्माण नभएको बताएका छन् । दसैंको अवसरमा शुक्रबार भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले संरचना बदलेर र केही नामान्तर गरेर मात्र नौलो नेपाल नभएको

पुरा पढ्नुहोस
चुनावपछि देउवाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री (भिडिओसहित)

काठमाडाैं । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम सुर्खेत जिल्ला इन्चार्ज झकबहादुर मल्ल ‘सुदिप’ ले मंसिर ४ को निर्वाचनपछि आफनो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुने दाबी गरेका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै

पुरा पढ्नुहोस
राप्रपासँग एकतापछि रविन्द्र मिश्रले के भने ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हालै एकता गरेका नेता रवीन्द्र मिश्रले आफूले पार्टीभित्र बखेडा र विवाद नझिक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पछिल्लो पाँच वर्षको अवधिमा आफैंले स्थापना गरेको पार्टीमा उत्पन्न विवादबाट पनि पार्टीभित्र द्वन्द्व

पुरा पढ्नुहोस
कांग्रेसकै नेतृत्वमा लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता हुन्छ : अमरसिंह पुन (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गठबन्धनको हितका लागि रोल्पा नेकपा माओवादी केन्द्रलाई छाड्न तयार रहेको बताएका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै सभापति पुनले रोल्पामा माओवादी नेता वर्षमान पुनलाई छाडेर आफू

पुरा पढ्नुहोस
हरिकृष्ण कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

काठमाडाैं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले मंगलबारदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत भ्रमणमा गएपछि वरिष्ठ न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बनेको सर्वोच्च प्रशासनले जनाएको छ । कामु प्रधानन्यायाधीश कार्कीले

पुरा पढ्नुहोस
राष्ट्रपतिले कार्यकारीको अभ्यास गर्दा शंका उत्पन्न (भिडिओसहित)

काठमाडाैं । सत्ता गठबन्धनको घटक जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य एवम विदेश विभाग प्रमुख अर्जुन थापाले राष्ट्रपतिले कार्यकारी भूमिका निर्वाह गर्न खोजेको आरोप लगाएका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै नेता थापाले नागरिकता

पुरा पढ्नुहोस
अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री ट्रुडो बुधबार नेपाल आउने

काठमाडाैं । विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी बुधबार नेपाल आइपुग्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । नेपालसहित उनले यूएई, उज्बेकिस्तान र किर्गिस्तानको पनि

पुरा पढ्नुहोस
पार्टी मापदण्ड मिचेर ल्याइएकाे काँग्रेसकाे समानुपातिक बन्द सूची विभेदपूर्ण छ : डिल्लीराम सुवेदी (भिडिओसहित)

नेपाली काँग्रेसका युवा नेता हुन् डिल्लीराम सुवेदी । उनी बागलुङ क्षेत्र नं १ बाट आगामी प्रतिनिधिसभा चुनावमा उम्मेदवारका आकांक्षी हुन् । यद्यपी याे क्षेत्रमा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमाेर्चाका चित्रबहादुर केसीकाे सम्भावना बलियाे छ ।

पुरा पढ्नुहोस