हुलाक स्पेसल

विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइयो

काठमाडाैं । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा

पुरा पढ्नुहोस
नायिकामाथि दुर्व्यवहार गरेकाे आराेपमा पक्राउ परेका लामा ३ हजार धरौटीमा रिहा

काठमाडाैं । कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामासँग ३ हजार धरौटी माग भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द प्रसाद रिजालले उनलाई ३ हजार धरौटीमा रिहा गर्न

पुरा पढ्नुहोस
नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु

काठमाडाैं । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले मंगलबार विज्ञप्ति जारी गरी नेपालमा हरेक वर्ष २७

पुरा पढ्नुहोस
तारा एअर दुर्घटना : शोकमग्न चुरे काछका बस्ती, ‘गाउँको रानो नै हरायो’

महोत्तरी । महोत्तरी र धनुषा जिल्लालाई छुट्याउने रातु नदी वारिपारिका चुरे काछका बस्ती अहिले शोकमग्न बनेको छ । आइतबार पोखरा–जोमसोम उडानको तारा एयरको विमान दुर्घटनामा पर्दा परिवारभित्रकै सात जनाको अकल्पनीय मृत्यु भएपछि महोत्तरी, बर्दिबास–३

पुरा पढ्नुहोस
यी हुन् मेयर बालेनले पहिलो नगरकार्यपालिका बैठकबाट गरेका निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले पहिलो नगरकार्यपालिका बैठकबाट सार्वजनिक सरोकारका विषयमा केही निर्णय गरेका छन् । फोहोरमैला व्यवस्थापन गर्ने, होटेल रेस्टुँराका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याउने, महानगरको गुनासो लिन

पुरा पढ्नुहोस
मेयर भएपछि बालेन शाहले भेटे प्रधानसेनापति

काठमाडाैं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । मेयर भएपछि उनले पहिलो पटक प्रधानसेनापतिसँग भेट गरेका हुन् । मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा

पुरा पढ्नुहोस
बालेन शाहले नेपाल भाषामा पनि लिए शपथ

काठमाडाैं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाल भाषामा पनि सपथ लिएका छन् । सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा शाहले नेपाल भाषामा सपथ ग्रहण गरेका छन् । काठमाडौं जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत

पुरा पढ्नुहोस
यस्ताे छ सरकारले ल्याएकाे बजेटकाे पूर्णपाठ

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाको बजेट ल्याएको छ । आइतबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेका हुन्

पुरा पढ्नुहोस
१५ प्रतिशत बढ्यो कर्मचारीकाे तलब

काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब

पुरा पढ्नुहोस
प्रत्येक वर्ष २ लाखलाई राेजगार दिने सरकारकाे घाेषणा

काठमाडौं । सरकारले प्रत्येक वर्ष २ लाख बेरोजगारलाई रोजगारी दिने बताएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक वर्ष स्थानीय पालिकाको रोजगार सेवा केन्द्रमा सुचीकृत २ लाख बेरोजगारलाई रोजगार

पुरा पढ्नुहोस