काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिना अमेरिकाको भ्रमण गर्दैछन् । उनको अमेरिका भ्रमणअघि वासिङ्टनले भारत एक जीवन्त लोकतन्त्र भएको राष्ट्र भएको बताएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन...
पूरा पढ्नुहाेस्काठमाडौं । अमेरिकी इतिहासमा खतरनाक जासुस भनेर चिनिने रोबर्ट ह्यान्सन मृत फेला परेका छन् । एफबीआईका पूर्व एजेन्ट ह्यान्सन कालोराडोस्थित जेलभित्र मृत फेला परेका बीबीसीले उल्लेख गरेकाे छ । ७९ वर्षीय ह्यान्सनको मृत्युको कारण पुष्टि...
पूरा पढ्नुहाेस्काठमाडाैं । अमेरिकी प्रविधि व्यवसायी एलन मस्क पुन: विश्वकै धनी व्यक्ति बनेका छन्। फ्रान्सका अर्नाल्ट ग्रुपका बर्नाड अर्नाल्टको एभीएमएचको शेयरमा २ दशमलव ६ प्रतिशतले गिरावट आएपछि टेस्ला इन्कका मुख्य कार्यकारी मस्क पहिलो धनी व्यक्तिको सूचीमा...
पूरा पढ्नुहाेस्टेक्सास । अमेरिकाको टेक्ससमा फेरि एकपटक क्रस फायर भएको छ । टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । गोलाबारीमा परी बालबालिकासहित दर्जनौँ व्यक्ति घाइते भएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणकारी...
पूरा पढ्नुहाेस्काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले भेट गरेका छन् । बुधबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । कुन–कुन क्षेत्रमा अमेरिकाले...
पूरा पढ्नुहाेस्काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालस्थित अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरवारमा भएको भेटवार्तामा द्विपक्षीय हित र समसमायिक विषयवस्तुमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ । राजदूत थम्पसनले नेपाल...
पूरा पढ्नुहाेस्काठमाडाैं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ । अमेरिकाका पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक मुद्दा दर्ता भएको याे पहिलो पटक भएको बीबीसीले जनाएको छ । लामो अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा...
पूरा पढ्नुहाेस्काठमाडाैं । अमेरिकाको टेनेसी राज्यको न्यासभिल सहरस्थित एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। विद्यालयका पूर्व विद्यार्थीले गोली चलाउँदा तीन बालबालिका र तीन कर्मचारीसहित ६ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। गोलीकाण्डमा...
पूरा पढ्नुहाेस्काठमाडाैं । अमेरिकामा शुक्रबार आएको एउटा भूमरीमा परी मिसिसिपी राज्यको एउटा सानो सहर नै तहसनहस भएको छ । द न्युयोर्क टाइम्सका अनुसार मिसिसिपी र अलाबामा राज्यमा आएको उक्त भूमरीमा परी कम्तीमा २६ जना मानिसले ज्यान...
पूरा पढ्नुहाेस्काठमाडाैं । अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ । मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए)...
पूरा पढ्नुहाेस्