अमेरिका

चिनियाँ नागरिकलाई अमेरिका प्रवेशमा कडा प्रतिबन्ध लगाइने

काठमाडाैं । अमेरिकाले नयाँ स्वास्थ्य मापदण्ड लागू गर्दै चिनियाँ नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने तयारी गरेको छ । जनवरी पहिलो सातादेखि सीमा खुला गर्ने बेइजिङले तयारी गरेसँगै अमेरिकाले चिनियाँ नागरिकलाई आफ्नो मुलुकमा प्रवेश गर्न रोक

पुरा पढ्नुहोस
अमेरिकाले पेल्न खोजे प्रचण्डले ‘एमसीसी’ खारेज गर्छन् : माओवादी नेता बस्नेत (भिडिओसहित)

काठमाडाैं । वारपारको लडाईंसहित पूर्व पश्चिम भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको मिलनलाई धेरैले अस्वभाविक ठानेका छन् । राजनीतिक मुद्दा, व्यक्तिगत कुण्ठा र गुनासोहरुको समाधान नगरी नाटकियरुपमा

पुरा पढ्नुहोस
अब अमेरिकाकाे सरकारी डिभाइसमा टिकटक नचल्ने !

काठमाडाैं । अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ । बुधबार सिनेटले ध्वनि मत गरेर उक्त प्रस्ताव पारित गरेको समाचार पत्र द गार्डियनले

पुरा पढ्नुहोस
अमेरिकामा एक नाइट क्लबमा गाेलीबारी, ५ जनाकाे मृत्यु

अमेरिकाको कोलोराडो राज्यमा एक समलिङ्गी नाइटक्लबमा शनिबार राति गोलीबारी हुँदा पाँच जनाको हत्या भएको छ । क्लब क्यु नामक उक्त नाइट क्लबमा भएको गोलीबारीमा अन्य १८ जना घाइते भएका छन् । प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई

पुरा पढ्नुहोस
अमेरिकामा १२ जनामाथि अन्धाधुन्ध गाेली प्रहार

काठमाडाैं । अमेरिकाको फिलाडेल्फियास्थित केन्सिङटन क्षेत्रको एक बारबाहिर अन्धाधुन्ध गोली आक्रमण भएको छ । शनिबार राति भएको यो आक्रमणमा परी कम्तीमा १२ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार प्रहरीले यस विषयमा थप अनुसन्धान अघि

पुरा पढ्नुहोस
अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री ट्रुडो बुधबार नेपाल आउने

काठमाडाैं । विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी बुधबार नेपाल आइपुग्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । नेपालसहित उनले यूएई, उज्बेकिस्तान र किर्गिस्तानको पनि

पुरा पढ्नुहोस
डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँ झन् कमजोर

काठमाडौं । डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँ झन् कमजोर बनेको छ । मंगलबार एक अमेरिकी डलरको विनिमय दर १३०.९० रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, मंगलबारको लागि एक अमेरिकी डलरको खरिद दर

पुरा पढ्नुहोस
डलरकाे भाउ हालसम्मकै उच्च, एक डलर खरिद गर्न कति खर्चिनुपर्छ ?

काठमाडाैं । शनिबारको लागि राष्ट्र बैंकले डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ । शनिबार एक डलर खरीद गर्न नेपालीले झन्डै १३० रुपैयाँ खर्चिनुपर्ने भएकाे छ । डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो । नेपाल

पुरा पढ्नुहोस
अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना बढ्दो

न्युयोर्क । अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना गत वर्ष १३ प्रतिशतले बढेको छ । सेना र नौसेनामा दुर्व्यवहारका घटना उल्लेखनीय ढंगले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । एक गोप्य सर्वेक्षणमा सो अवधिमा सेनामा काम गर्ने

पुरा पढ्नुहोस
अमेरिकामा एक व्यक्तिले जथाभावी बन्दुक चलाउँदा तीन जनाको मृत्यु

न्युयोर्क । अमेरिकी सहर डेट्रोइटमा तीनजनालाई गोली हान्ने एक संदिग्ध व्यक्तिलाई प्रहरीले खोजी सुरु गरेको छ । सहरका विभिन्न स्थानमा भएका गोली आक्रमणका दुई पीडितमध्ये दुई महिला र एक पुरुष छन् । उनीहरूको शरिरका विभिन्न

पुरा पढ्नुहोस