महिला खेल पत्रकारलाई बलात्कार गरेको आरोपमा अर्जेन्टिनामा चार खेलाडी पक्राउ

काठमाडौं । एक महिला खेल पत्रकारलाई बलात्कार गरेको आरोपमा अर्जेन्टिनामा चार खेलाडी पक्राउ परेका छन् । उनीहरु सोमबार पक्राउ परेका हुन् । यहि मार्च दुई तारिखमा उनीहरुले बलात्कार गरेको आरोप लागेको हाे । बलात्कार आरोप...

पूरा पढ्नुहाेस्