कसले गर्ला अलकायदाको नयाँ नेतृत्व ? यस्ता छन् जवाहिरीका सम्भावित उत्तराधिकारी

कायरो । अतिवादी समूह अलकायदाको नयाँ प्रमुखमा सेफ अल–अदेल चयन हुन सक्ने अनुमान गरिएको छ । अल कायदाका नेता आयमान अल जवाहिरीको हत्यापछि उनको उत्तराधिकारीमा अदेलको सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।...

पूरा पढ्नुहाेस्