इच्छाराजलाई रिहा गर्न न्यायाधीश र वकिलबीच १० करोड लेनदेनकाे अडियो सार्वजनिक भएपछि…
काठमाडाैं । सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न भएको असफल डिलको अडियो रेकर्ड यतिबेला सार्वजनिक भएकाे छ । न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र...
पूरा पढ्नुहाेस्
इच्छाराज तामाङलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश
काठमाडाैं । काठमाडौं जिल्ला अदालतले पूर्वसांसद् एवं सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । सहकारीमा रकम बचत गर्नेहरुको रकम ठगीको आरोपमा उनलाई अदालतले बुधबार पुर्पक्षका लागि थुनामा...
पूरा पढ्नुहाेस्