इन्डाेनेसियामा शक्तिशाली भूकम्प, सुनामीकाे चेतावनी
काठमाडाैं । इन्डोनेसियामा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । फ्लोरेस टापु नजिकै शक्तिशाली भूकम्प गएपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको छ । यसअघि मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिमी तटमा ६.६ म्याग्निच्युडको भूकम्प...
पूरा पढ्नुहाेस्