उत्तर कोरियाले आफूले अन्तरिक्षमा प्रक्षेपण गर्ने तयार पारेको एउटा भूउपग्रहमा खराबी देखिएपछि त्यो समुद्रमा खसेको जनाएको छ। उक्त रकेट प्रक्षेपण गरिएपछि जापान र दक्षिण कोरियाले छोटो समयका लागि आफ्ना नागरिकहरूलाई सुरक्षित ठाउँमा आश्रय लिन भन्दै...
पूरा पढ्नुहाेस्काठमाडाैैं । उत्तर कोरियाका शासक किम जोङ उनले परमाणु युद्धको तयारी गर्न सेनालाई निर्देशन दिएका छन् । उनले अमेरिका र दक्षिण कोरियाविरुद्ध युद्ध गर्नुपर्ने भन्दै तयारी गर्न सेनालाई निर्देशन दिएका छन् । यसअघि समेत उनले...
पूरा पढ्नुहाेस्प्योङयाङ । उत्तर कोरियाले बुधबार दुईवटा क्रुज मिसाइल प्रहार गरेको सियोलको रक्षा मन्त्रालयले जनाएको छ । ‘आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको...
पूरा पढ्नुहाेस्प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार कोभिड–१९ माथि विजय गरेको घोषणा गरेका छन् । झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले यस्तो घोषणा गरेका हुन् । स्वास्थ्यकर्मी र वैज्ञानिकहरूसँगको बैठकको...
पूरा पढ्नुहाेस्किभ । पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादीहरूले आफ्नो स्वघोषित गणतन्त्रलाई प्योङयाङले मान्यता दिएको केही घण्टापछि युक्रेनले उत्तर कोरियासँगको सम्बन्ध तोडेको बताएको छ । उत्तर कोरियाले तथाकथित दोनेत्स्क पिपुल्स रिपब्लिक र लुगान्स्क पिपुल्स रिपब्लिकलाई मान्यता दिएपछि...
पूरा पढ्नुहाेस्प्योङयाङ । उत्तर कोरियामा पिठोको मूल्य यस्तो चर्को ढंगले बृद्धि भइरहेको छ की केवल धनी मानिसले मात्र यसलाई किन्न सक्ने भएका छन् । विश्वमा खाद्य संकट बढिरहेका बेला उत्तर कोरियामा पिठोको मूल्यमा वृद्धि भएको हो...
पूरा पढ्नुहाेस्साेल । उत्तर कोरियाली सरकारले तीन ओटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दाबी दक्षिण कोरियाले गरेको छ । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले सो कुरा बताएको हो । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले दिएको जानकारीअनुसार...
पूरा पढ्नुहाेस्प्याेङयाङ । उत्तर कोरियाले कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ । राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले थप २ लाख ६९ हजार ५१० जनामा ज्वरोको लक्षण देखिएको जनाएको छ । उनीहरू सबैलाई कोभिड भएको...
पूरा पढ्नुहाेस्प्योङयाङ । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई ‘सबैभन्दा छिटो गतिमा’ बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार...
पूरा पढ्नुहाेस्उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ । रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको...
पूरा पढ्नुहाेस्