मोरङबाट एसईईमा अर्काको नाममा परीक्षा दिने १९९ जना नियन्त्रणमा
काठमाडाैं । मोरङमा माध्यमिक शिक्षा परीक्षा(एसईई) दिने १९९ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । मोरङका विभिन्न परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । एसईईभन्दा माथिल्लो तह उत्तीर्ण व्यक्तिहरू अर्काको...
पूरा पढ्नुहाेस्