कमल थापाकाे सुझाव : कांग्रेस, एमाले मिलेर सरकार चलाउ, च्याँखे थाप्नेलाई अवसर नदेउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी पाँच वर्ष देशका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार चलाउन सुझाव दिएका छन् । राजनीतिमा च्याँखे थापेर स्वार्थसिद्ध गर्न चाहने अवसरवादीहरूलाई निरुत्साहित गर्न...

पूरा पढ्नुहाेस्
ओलीकाे प्रसंशासहित कमल थापाले भने-‘पुनर्स्थापित संसद् दलको लाचार छायामा सीमित’

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अदालतबाट पुनर्स्थापित भएको प्रतिनिधिसभा संसद्ले कुनै ठोस काम गर्न नसकेको बताएका छन् । प्रतिनिधि सभाको कार्यकाल सकिनु अघि शनिबार साँझ सामाजिक सञ्जाल मार्फत् आफ्नो विचार सार्वजनिक गर्दै अध्यक्ष...

पूरा पढ्नुहाेस्
टुकुचामा पौडी खेलेको स्मरणसहित कमल थापाले भने- स्याबास बालेन, स्याबास सुनिता

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोजेर साहसिक काम गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर र उपमेयलाई धन्यवाद दिएका छन् । सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको स्मरण गर्दै उनले...

पूरा पढ्नुहाेस्
राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर १ बाट सर्वसम्मत सिफारिस

हेटौंडा । राप्रपा नेपाल मकवानपुरले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत एकल उम्मेदवार...

पूरा पढ्नुहाेस्
भ्रष्टाचारी दण्डित भएको हेर्न चाहनुहुन्छ भने राप्रपा नेपाल रोज्नुस् : कमल थापा

ललितपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका गल्ती त्रुटि नदोहोर्‍याउने भन्दै भ्रष्टाचारी दण्डित भएको हेर्न चाहना राख्ने जनताले आगामी निर्वाचनमा राप्रपा नेपाललाई रोज्न आग्रह गरेका छन् । ललितपुरको जावलाखेलमा पार्टीद्वारा आज आयोजित कार्यक्रममा थापाले...

पूरा पढ्नुहाेस्
काठमाडौंका मेयरलाई असफल नबनाउन कमल थापाको आग्रह

काठमाडौं । रष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौँ महानगरका मेयर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् । सोमवार देखी जारी केन्द्रिय कार्य समितिको दोस्रो बैठकमा प्रवेश गर्नु अघि...

पूरा पढ्नुहाेस्
यस्तो छ राप्रपा नेपालको केन्द्रीय समिति बैठकमा कमल थापाले पेस गरेको राजनीतिक प्रतिवेदन

केन्द्रीय कार्यसमितिका आदरणीय सदस्य साथीहरु, १. सर्वप्रथम केन्द्रीय कार्यसमितिको यस बैठकमा सहभागी हुन देशको विभिन्न भागहरुबाट पाल्नु भएका सम्पुर्ण साथीहरुमा म हार्दिक स्वागत अभिवादन तथा आभार व्यक्त गर्दछु । केन्द्रीय कार्यसमितिको यस बैठकमा देखिएको यो...

पूरा पढ्नुहाेस्
कमल थापाले गरे राष्ट्रपति भण्डारीकाे कदमकाे स्वागत

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा पुनः पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् । नेपाली पुरुषसँग विवाह गरेका महिलालाई समयसिमाको बन्देज बिना नै नागरिकता दिने...

पूरा पढ्नुहाेस्
राप्रपा नेपाल केन्द्रीय समिति बैठक ३० र ३१ साउनमा

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय समितिको बैठक ३० र ३१ साउन काठमाडौंमा बस्ने भएको छ । बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरुको सचिवालय, संगठन, प्रशिक्षण सम्बन्धि प्रतिबेदन, प्रदेश अध्यक्षहरूको साङ्गठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन,...

पूरा पढ्नुहाेस्
विवाह गरेको भोलिपल्ट नागरिकता दिने व्यवस्था राष्ट्रहित विपरित : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगिकृत सम्बन्धि व्यवस्था राष्ट्रपहित विपरित रहेको बताएका छन् । ‘संसदले पारित गरेको नागरिकता विधेयक अधुरो र विवादस्पद छ,’ थापाले...

पूरा पढ्नुहाेस्