कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन बैठक

काठमाडौं । नेपाली कांग्रेसले पुस ११ गतेलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका मुख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार २०८० पौष २१ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा...

पूरा पढ्नुहाेस्
तीन दलको एकता अझै आवश्यक छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज यहाँ आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रको विकल्प नभएको बताए...

पूरा पढ्नुहाेस्
आजपनि कांग्रेस पदाधिकारीको बैठक बस्दै, खाणबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । हिजो बसेको...

पूरा पढ्नुहाेस्
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघको अनसन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघले अनसन जारी राखेको छ। रिले अनसनअन्तर्गत आज रूपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौत अनसन बसेका छन्। नेविसंघले शनिबारदेखि रिले अनसन सुरू गरेको थियो। नेविसंघ सभापति दुजाङ शेर्पाको म्याद...

पूरा पढ्नुहाेस्
उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मत दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा....

पूरा पढ्नुहाेस्
नवगठित जनसम्पर्क समिति जापान केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै

काठमाडाैं । नवगठित नेपाली जनसम्पर्क समिति जापान केन्द्रीय कार्यसमितिको प्रथम विस्तारित बैठक यही मार्च ११ तारिख शनिबारको दिन बस्ने भएको छ । जापानमा लामो राजनीतिक इतिहास बोकेको सबैभन्दा पुरानो नेपाली काँग्रेसको प्रवासी भातृ संगठन नेपाली...

पूरा पढ्नुहाेस्