ललिता निवास क्षेत्रको जग्गा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी हडपेको ललिता निवास क्षेत्रको जग्गा ७ दिनभित्र खाली गर्न आग्रह गरेको छ । वडा नं. ४ स्थित सो जग्गा भ्रष्टाचार प्रकरणमा विशेष अदालत काठमाडौंले कलाधर...

पूरा पढ्नुहाेस्
काठमाडौं महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने

काठमाडौं । काठमाडाैँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ । सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा...

पूरा पढ्नुहाेस्
काठमाडाैं महानगरले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत्र १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले काठमाडौंमा आयोजना हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जनाएको...

पूरा पढ्नुहाेस्
महानगरले लियाे काठमाडौं प्लाजा भाडामा, नेपाल ट्रष्टसँग १० वर्षको सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजा भाडामा लिएको छ । महानगरपालिकाले प्लाजा भाडामा लिन नेपाल ट्रष्टसँग बुधबार सम्झौता गरेको हाे । नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र...

पूरा पढ्नुहाेस्
महानगर प्रहरी प्रमुख पाण्डेमाथि आक्रमण गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिकका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ नेपाल प्रहरीले सुनसरीबाट नारायण परिश्रमिक र काठमाडौंको शंखमुलबाट हुकुमबहादुर लामालाई पक्राउ गरेको काठमाडौं प्रहरी...

पूरा पढ्नुहाेस्
काठमाडाैं महानगर प्रमुख बालेन शाहसँग कांग्रेस नेता प्रदीप पाैडेलकाे ‘अर्थपूर्ण भेट’

काठमाडाैं । काठमाडौं महानगरका प्रमुख मेयर बाले शाहसँग कांग्रेस नेता प्रदीप पाैडेलले भेटेका छन् । उनले बालेन शाहसँगकाे भेट अर्थपूर्ण भएकाे पनि प्रतिक्रिया दिएका छन् । भेटका क्रममा उनले काठमाडौं महानगर र क्षेत्र नं ५...

पूरा पढ्नुहाेस्
काठमाडाैं महानगरमा घरभाडा प्रत्येक २/२ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने

काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र घर बहाल रकम निश्चित अवधिमा मात्रै बढ्ने भएको छ । महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार महानगर भित्र बहालमा दिएका घरहरुले दुई वर्षमा १० प्रतिशतले बढ्ने उल्लेख गरिएको...

पूरा पढ्नुहाेस्
मैतिदेवीको प्रहरी बिटमा महानगरले चलायाे डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेवीको प्रहरी बिटमा डोजर चलाएको छ । सडक मिचेर बनाइएको संरचना भत्काउने क्रममा नगरप्रहरीले उक्त भवनमा रहेको प्रहरी बिटमा डोजर चलाएको हो । मापदण्ड मिचेर बनाइएको भवन भत्काइएको महानगर प्रहरीका एसपी राजु...

पूरा पढ्नुहाेस्
काठमाडाैं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू पुष्टि

काठमाडाैं । उपत्यकाका तीन ठाउँमा बर्डफ्लू पुष्टि भएको छ । काठमाडाैंकाे नागार्जुन नगरपालिका वडा नम्बर ६ र तारकेश्वर नगरपालिका वडा नम्बर ७ तथा ललितपुरको खुमलटारमा बर्डफ्लू देखिएको पशु सेवा विभागले जनाएकाे हाे । कृषि अनुसन्धान परिषद्...

पूरा पढ्नुहाेस्
काठमाडौं महानगरद्वारा बाह्य विज्ञापनमा रोक

काठमाडौं । राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड/डिजिटल...

पूरा पढ्नुहाेस्