२४६ जना नयाँ सङ्क्रमित थपिए, कति छन् सक्रिय संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा २४६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ४०० जनामा पीसीआर परीक्षण गरिएकोमा २२३ जनामा र १ हजार ४३६ जनामा एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि...

पूरा पढ्नुहाेस्