काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । याेसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । यस्तै, पछिल्लो २४...

पूरा पढ्नुहाेस्
कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, ८२ जना संक्रमित थपिए

काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्‍यु भएको हो । यस्तै, १ हजार ६३४ जनाको नमुनामध्‍ये ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७...

पूरा पढ्नुहाेस्
थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ३०६ नमुनामध्‍ये ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९३६ जनाको एण्टीजेन परीक्षण गर्दा ४१...

पूरा पढ्नुहाेस्
थप ७८ जनामा कोरोना संक्रमण, एक जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा...

पूरा पढ्नुहाेस्
देशभर थपिए ९९ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका...

पूरा पढ्नुहाेस्
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

बैतडी । केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा...

पूरा पढ्नुहाेस्
थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४८८ नमुनामध्‍ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२...

पूरा पढ्नुहाेस्
काेराेनाबाट थप एक जनाकाे मृत्यु, १२१ संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् । यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो...

पूरा पढ्नुहाेस्
कोरोना संक्रमण अझै केही दिन बढ्ने, खाेप लगाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण अझै केही दिन बढ्ने बताए । ‘अहिलेको अवस्था हेर्दा अझै...

पूरा पढ्नुहाेस्
के कोभिड साँच्चै जनावरबाट उत्पत्ति भएर मानिसमा सरेको हो ?

चिनियाँ अनुसन्धानकर्ताहरूको एउटा टोलीले सबैभन्दा पहिले कोभिड-१९ फैलिएको ठानिएको बजारबाट तीन वर्षअघि सङ्कलन गरिएका नमुनाहरूको वैज्ञानिक विश्लेषण प्रकाशन गरेको छ । कोरोनाभाइरस र कोभिड-१९ को उत्पत्तिबारे गरिएको अनुसन्धानको केन्द्रबिन्दुमा हुनानस्थित समुद्री खाद्यपदार्थ र वन्यजन्तु बजार...

पूरा पढ्नुहाेस्