चीनमा पछिल्लो एक महिनामा करिब ६० हजार जनाको काेभिड संक्रमणबाट मृत्यु

काठमाडौं । चीनमा पछिल्लो एक महिनामा करिब ६० हजार जनाको कोरोना भाइरसका कारण मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ । चिनियाँ अधिकारीहरूका अनुसार सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा...

पूरा पढ्नुहाेस्
काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट नेपालमा शुक्रबार थप एक जनाको मृत्यु भएको छ । काठमाडौंस्थित वीर अस्पतालमा संक्रमणबाट ५७ वर्षीय एक पुरुषको मृत्यु भएको हो । थप एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या...

पूरा पढ्नुहाेस्
काेराेनाकाे बीएफ.७ भेरियन्टले बढायाे त्रास, के-के कुरामा ध्यान दिनुपर्छ ?

काठमाडाैं । चीनमा लगातार बढीरहेकाे काेराेना संक्रमणका कारण यतिबेला पुन: एक पटक विश्व त्रसित बनिरहेकाे छ । चीनमा कोरोनाका कारण तीव्र गतिमा बढ्दो केस र मृत्युको खबर अन्तरर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन् । बीएफ.७ भेरियन्टका कारण कोरोनाको...

पूरा पढ्नुहाेस्
काेराेनाकाे ‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक

काठमाडाैं । छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि...

पूरा पढ्नुहाेस्
स्वास्थ्य मन्त्रालयले भन्याे- फरक स्वरुपमा कोरोना संक्रमण देखियो, अनिवार्य मास्क लगाउनू

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फरक स्वरुपमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएको बताएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न समेत आग्रह गरेको छ । मन्‍त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले...

पूरा पढ्नुहाेस्
चीनमा काेराेनाकाे नयाँ लहर फैलिएपछि डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिरहेकाे छ । काेराेनाकाे नयाँ संक्रमण लहर फैलिएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । डब्ल्यूएचओका...

पूरा पढ्नुहाेस्
देशभर कति छन् काेराेना संक्रमित ?

काठमाडाैं । नेपालमा बिहिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ सय ८२ जनाको पीसीआर परिक्षणमा ४ जना तथा ५ सय ३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा सङ्क्रमण...

पूरा पढ्नुहाेस्
चीनमा एकैदिन ४० हजारभन्दा बढी कोभिड संक्रमित

काठमाडाैं । चीनमा पछिल्लो २४ घन्टामा ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो...

पूरा पढ्नुहाेस्
चीनमा लगातार कोरोना संक्रमितको संख्यामा रेकर्डस्तरको वृद्धि, शनिबार थपिए करिब ४० हजार

काठमाडाैं । चीनको स्वास्थ्य आयोगले आफ्नो देशमा लगातार चौथो दिन पनि कोरोना संक्रमितको संख्या बढेको जनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार देशमा ३९ हजार ७९१ नयाँ संक्रमित भेटिएको जनाएको...

पूरा पढ्नुहाेस्
चीनमा कोभिड निषेधाज्ञाको विरोधमा प्रदर्शन, मागियो राष्ट्रपति सीको राजीनामा

काठमाडाैं । उरुम्चीस्थित एउटा अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १० जनाको ज्यान गएपछि चीनमा कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शनहरू व्यापक भएका छन् । साङ्घाई शहरमा सयौँ मानिसहरूले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडिओ विदेशी पत्रकारहरूले...

पूरा पढ्नुहाेस्