विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् छठ पर्व सकिएपछि मात्रै विस्तार हुने भएको छ । सरकारमा सत्ता गठबन्धनका दलहरुको सहभागिता गराउन सम्बन्धमा भएको मुख्यमन्त्री केदार कार्की र अन्य दलका नेताबीचको छलफलमा यस्तो सहमति भएको हो...
पूरा पढ्नुहाेस्विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट सहभागी भएका मन्त्री राम रानाले शनिबार आफ्नो पदबाट राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो । गठबन्धनमा आवद्ध माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई...
पूरा पढ्नुहाेस्विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका हुन् । कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको...
पूरा पढ्नुहाेस्काठमाडाैं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेताबाट उद्धव थापाले राजीनामा दिएका छन्। शनिबार कांग्रेसका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियक्त भएपछि थापाले दलको नेताबाट राजीनामा दिएका हुन्। शनिबार पत्रकार सम्मेलन गरी थापाले दलको नेताबाट...
पूरा पढ्नुहाेस्विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले शनिबार उनलार्य मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । केन्द्रमा...
पूरा पढ्नुहाेस्विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले पनि दाबी पेश गरेका छन् । उनी कांग्रेसको शेखर कोइराला पक्षका नेता हुन् । शीर्ष नेतृत्वले मुख्यमन्त्रीमा माओवादीका इन्द्रबहादुर आङ्बोलाई समर्थन गर्ने सहमति जनाएपछि असन्तुष्ट...
पूरा पढ्नुहाेस्विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइन मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत...
पूरा पढ्नुहाेस्काठमाडाैं । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । एमालेले ६ महिनाबीचमा ४ प्रदेशको नेतृत्व गुमाएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन सकेनन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा...
पूरा पढ्नुहाेस्विराटनगर । जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । सुनसरीको इटहरीमा बुधबार बसेको जसपा कोशी प्रदेश समितिको बैठकले सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय...
पूरा पढ्नुहाेस्विराटनगर । आफ्ना नेता पदम लिम्बूको मृत्यु भएपछि पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आज बसेको आपतकालीन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्...
पूरा पढ्नुहाेस्