विद्युत कटौती बक्यौता असुलीको अन्तिम उपाय : कुलमान घिसिङ (भिडिओसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महसुल असुल गर्ने अन्तिम उपायको रुपमा उद्योगका विद्युत कटौती गरेको बताएका छन् । उद्योगले प्रयोग गरेका ट्रंक र डेडिकेटेड लाइनको महसुल विवादबारे प्राधिकरणमा बिहीबार आयोजित...

पूरा पढ्नुहाेस्
कुलमान घिसिङ भन्छन्– सामाजिक सञ्जालबाट मेरो नाम लिएर भ्रम फैलाइयो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा खोलिएका नक्कली ट्विटर ह्यान्डलबाट गलत सूचना सम्प्रेषण भइरहेको बताएका छन् । यस्ता सूचनाहरूको भ्रममा नपर्न उनले अनुरोध गरेका छ । घिसिङले बुधबार विज्ञप्ती जारी...

पूरा पढ्नुहाेस्
विद्युत प्राधिकरणलाई ३५ दिनमा करिब ८ अर्ब रुपैयाँ घाटा हुने, लाेडसेडिङ भने नहुने घिसिङकाे दाबी

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट विद्युत आयातमा समस्या देखिए पनि लोडसेडिङ नहुने स्पष्ट पारेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले भारतमा बिद्युतको मूल्य उच्च भएकाले खरिद नगर्दा केहि...

पूरा पढ्नुहाेस्
बिजुली नभएर बत्ती गएको होइन, बढेको माग ट्रान्सफर्मरले धानेन : घिसिङ

काठमाडौं । जाडो बढेपछि बढेको विद्युतको लोड धान्न नसकेर बेला-बेलामा बत्ती जाने समस्या बढेको नेपाल विद्युत प्राधिकरणले बताएकाे छ । शुक्रबार पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्रै समस्या समाधान गर्ने बताए...

पूरा पढ्नुहाेस्