गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त

कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका...

पूरा पढ्नुहाेस्
गण्डकीमा ढल्यो एमाले सरकार, खगराजले पाएनन् विश्वासको मत

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले...

पूरा पढ्नुहाेस्
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको...

पूरा पढ्नुहाेस्
खगराज अधिकारी बने गण्डकीका मुख्यमन्त्री, पार्टीकाे निर्णयबिना मनाङेकाे साथ

कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का सांसद खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले अधिकारीलाई सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीमा प्रवेश गरेका...

पूरा पढ्नुहाेस्
गण्डकीका मुख्यमन्त्रीले गरे कांग्रेसकै मन्त्रीलाई बर्खास्त

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्‍णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई हटाएका छन् । मन्त्री खड्कालाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री पोखरेलले उक्त मन्त्रालय आफैँले हेर्ने गरी राखेका हुन् । मुख्यमन्त्री...

पूरा पढ्नुहाेस्
गण्डकी सरकारले गर्‍यो करको दर घटाउने निर्णय खारेज

पोखरा । गण्डकी प्रदेश सरकारले यसअघि गरेको करको दर घटाउने निर्णय खारेज गरेको छ । निर्वाचन आयोगले प्रदेश सरकारलाई करको दर घटाउने निर्णय २४ घण्टाभित्र बदर गर्न १६ कात्तिकमा निर्देशन दिएको थियो । पत्र भने आइतबार...

पूरा पढ्नुहाेस्
अस्पताल सम्झौता खारेजीको निर्णय फिर्ता लिन मुख्यमन्त्रीलाई ज्ञापनपत्र

लमजुङ । लमजुङका नागरिक समाजले एचडिसिएससँग जिल्ला अस्पताल लमजुङको सम्झौता खारेजीको निर्णय त फिर्ता लिन माग गरेको छ । एचडिसिएससँगको सम्झौता खारेज तथा भंग गर्ने प्रदेश सरकारको निर्णय अविवेक, पूर्ण खेलवाड र अपरिपक्कता भएको भन्दै...

पूरा पढ्नुहाेस्
पहिरोले पुरिँदा पोखरामा एकको मृत्यु, एक घाइते

पोखरा । आज बिहान आएको पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका–६, डिहिकोपाटनमा एकजनाको मृत्यु भएको भने एकजना घाइते भएका छन् । अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको कच्ची घरको कोठा भत्किँदा २६ वर्षीय...

पूरा पढ्नुहाेस्
गण्डकी सरकारले ५० करोडको सेयर लगानी गर्ने, तर कहाँ गर्ने टुंगो छैन

पोखरा । गण्डकी प्रदेश सरकारले यो वर्ष ५० करोड रुपैयाँ विभिन्न क्षेत्रमा सेयर लगानी गर्ने तयारी गरेको छ । बजेटभित्रको वित्तीय व्यवस्था शीर्षकबाट तीन शीर्षकमा लगानी गर्न लागेको हो । विभिन्न संस्था तथा कम्पनीहरूमा...

पूरा पढ्नुहाेस्
मन्त्री दीपक मनाङे भन्छन्- प्रदेश खारेज गरे हुन्छ, इरिटेड भइसकेँ

काठमाडौं । प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसभित्र प्रदेश संरचना खारेजीको आवाज संगठित भइरहेका बेला गण्डकी प्रदेशका एकजना मन्त्रीले समेत प्रदेश नचाहिएको बताएका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक...

पूरा पढ्नुहाेस्