चितवन मेडिकल कलेजमा ट्रमा सेन्टर सञ्चालनमा

चितवन। चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा आधुनिक ट्रमा सेन्टर सञ्चालनमा आएको छ । चौबीसँ घण्टा सुविधा दिने गरी सेन्टर सञ्चालन गरिएको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालले घाइते र अन्य बिरामी एकै ठाउँमा...

पूरा पढ्नुहाेस्