काठमाडौं । महत्त्वाकांक्षी चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १० वर्ष पूरा भएको अवसरमा चीनले ‘सिल्क रोडस्टर’ भन्ने नयाँ फोरम स्थापना गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले यस फोरमको स्थापना गरेको हो...
पूरा पढ्नुहाेस्काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले पत्नी वियोगमा परेका प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति समवेदना प्रकट गरेको छ । सीपीसीका विदेश विभाग प्रमुख लिउ जियनचाउले वक्तब्य जारी गर्दै प्रधानमन्त्री एवम्...
पूरा पढ्नुहाेस्चीनको सांघाईमा यसपालि पछिल्ला सय वर्षकै सबैभन्दा गर्मी भएको छ । समाचार संस्था रोयटर्सका अनुसार सोमबार सांघाईको तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको छ । यसअघि सांघाईमा मापन भएको सबैभन्दा धेरै तापक्रम ३५.७ डिग्री थियो। सन् १८७६,...
पूरा पढ्नुहाेस्काठमाडाैं । चीनको शान्दोङ प्रान्तस्थित एक अदालतले सरकार विरोधी अभियान चलाउने दुई जना वकिललाई जेल सजायको फैसला सुनाएको छ । बन्दी बनाएको दुई वर्षपछि उनीहरूलाई अदालतले जेल सजाय सुनाएको हो । चिनियाँ वकिल डिङ जियासीलाई अदालतले...
पूरा पढ्नुहाेस्काठमाडाैं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले चिनियाँ समकक्षी सी जिनपिङलाई रूस–युक्रेन युद्ध रोक्नका लागि भूमिका खेल्न आग्रह गरेका छन् । चीनको भ्रमणमा रहेका राष्ट्रपति म्याक्रोंले समकक्षी सीसँगको भेटमा युरोपमा दशकौंदेखिको शान्ति रूसका कारण खलबलिएको बताए...
पूरा पढ्नुहाेस्काठमाडाैं । भारत र चीनबीच लामो समयदेखि सीमा विवाद द्वन्द्वको मुख्य कारक बनेको छ । सन् २०२० को जुन १५ मा चीन र भारत दुवैले दाबी गर्दै आएको गलवान उपत्यकामा गस्तीका क्रममा दुवै देशका सेनाबीच...
पूरा पढ्नुहाेस्काठमाडौं । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न ९ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाइ राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । राजधानीमा अवैध...
पूरा पढ्नुहाेस्काठमाडौं । मध्य अमेरिकी देश होन्डुरसले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । होन्डुरसको विदेश मन्त्रालयले ट्वीट गरी ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको जानकारी दिएको हो । होन्डुरस र ताइवान सन् १९८५ देखि कूटनीतिक सम्बन्धमा थिए ।...
पूरा पढ्नुहाेस्बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यसबारे जानकारी दिएकी हुन्...
पूरा पढ्नुहाेस्काठमाडाैं । अमेरिकाले आफ्नो देशका महत्त्वपूर्ण सैनिक क्षेत्रहरूको जासुसी गरेको आरोप लगाएको एउटा विशाल चिनियाँ बलुनलाई खसालेको छ । अमेरिकी रक्षा मन्त्रालयले उसका लडाकु विमानहरूले अमेरिकी समुद्री क्षेत्रमा सो बलुन खसालेको बताएको बीबीसीले लेखेकाे छ...
पूरा पढ्नुहाेस्