ज्ञानेन्द्र शाही

पृथ्वीनारायण शाहको दिब्य उपदेश नै मुलुक सुहाउँदो अर्थ राजनैतिक सिद्धान्त हाे : ज्ञानेन्द्र शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पृथ्वीनारायण शाहको दिब्य उपदेश नै मुलुक सुहाउँदो अर्थ राजनैतिक सिद्धान्त भएकाे बताएका छन् । उनले मुलुक जोगाउने हो भने पृथ्वीनारायण शाहकाे पथमा लाग्न आह्वान

पुरा पढ्नुहोस
चुनावमा राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेन्डा लिन्छ : प्रवक्ता शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी चुनावमा राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेन्डा अघि सारेको बताएका छन् । बुधबार महेन्द्रनगरमा मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले एजेण्डाबारे जानकारी गराएका हुन्

पुरा पढ्नुहोस
राप्रपाकाे प्रवक्ताकाे जिम्मेवारी ज्ञानेन्द्र शाहीलाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्तामा मनोनीत गरेका छन् । ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही शुक्रबार मात्र राप्रपा प्रवेश गरेका थिए ।

पुरा पढ्नुहोस
ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

काठमाडौं । ज्ञानेन्द्र शाही  राप्रपामा प्रवेश गरेका छन् । शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको हाे । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा  शुक्रबार आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल

पुरा पढ्नुहोस