नेपाली भूमिमा मोदीको भ्रमणप्रति पूर्व प्रधानमन्त्री खनालको आपत्ति

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले, नेपाल सरकारको जानकारीबिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा आएकोप्रति आपत्ति जनाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले भारत ठाडो...

पूरा पढ्नुहाेस्
गठबन्धन सरकारबाटै संविधानको उल्लंघन भयो : नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकारबाटै बारम्बार संविधानको उल्लंघन भएकोले त्यसप्रति नेकपा एसले स्पस्ट धारणा राख्नुपर्ने बताएका छन् । संविधानको रक्षा गर्न बनेको गठबन्धनबाटै संविधानको उल्लंघन भैरहेको बताएका खनालले...

पूरा पढ्नुहाेस्
गुण्डागर्दी रोक्न पूर्वराजालाई खनालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गुण्डागर्दी र अराजकता मच्चाउने कार्य रोक्न चेतावनी दिएका छन् । बिहीवार काठमाडौंमा युवा संघ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले हिजो आयोजित एक...

पूरा पढ्नुहाेस्
माधव नेपाल प्रचण्डतिर, झलनाथ खनाल एमालेतिर लचक

काठमाडौं । एमालेसँग कार्यगत एकता वा चुनावी मोर्चा बनाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनिच्छुक देखिए पनि सम्मानित नेता झलनाथ खनाल भने सकारात्मक देखिएका छन् । संघीय संसदको निर्वाचनमा पाँचदलीय गठबन्धनका नेतृत्वकर्ता नेपाली कांग्रेसबाट ‘असुरक्षित’...

पूरा पढ्नुहाेस्
सार्वजनिक कार्यक्रममै खनाल र नेम्वाङको सवालजवाफ

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष सुवास नेम्वाङबीच सवालजवाफ भएको छ । सिंहदरबारमा बिहीबार ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई शीर्ष नेताबीच सवाल जवाफ भएको हो । कार्यक्रममा...

पूरा पढ्नुहाेस्
सनकको भरमा संसद् भंग गर्ने कार्यले गैरदलीय प्रवृत्तिको विकास भयाे : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद भंग गर्ने कार्यले गैरदलीय प्रवृत्ति अगाडि आएको बताएका छन् । ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले दुई तिहाइ बहुमत प्राप्त सरकारले...

पूरा पढ्नुहाेस्
मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाँडै कार्यान्वयन हुन्छ : नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाँडै नै कार्यान्वयन हुनुपर्ने बताएका छन् । नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको नर्णियलाई बेवास्ता भएको...

पूरा पढ्नुहाेस्
मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयन गर्नुको विकल्प सरकारसँग छैन : झलनाथ खनाल

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्नुको विकल्प सरकारसँग नभएको बताएका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै...

पूरा पढ्नुहाेस्
झलनाथ खनालकै क्षेत्रमा कांग्रेसद्वारा गठबन्धन अस्वीकार

इलाम । इलामको सूर्योदय नगरपालिकाको नेपाली कांग्रेसका वडा सभापतिले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन गर्न नसकिने घोषणा गरेका छन् । कांग्रेसको १४ वटै वडाको वडा सभापतिको बैठकले गठबन्धन गर्न नसकिने घोषणा गरेका हुन् । गठबन्धन...

पूरा पढ्नुहाेस्
झलनाथ खनालको दाबी : आगामी निर्वाचनमा एमालेले निकै ठूलो हार व्यहोर्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेले निकै ठूलो हार व्यहोर्ने दावी गरेका छन् । शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठन नेपालको बैठकलाई सम्बोधन गर्दै खनालले दुई तिहाई नभइ त्यसको...

पूरा पढ्नुहाेस्