बालेन साहकाे अभिव्यक्तिप्रति एमाले महासचिव पाेखरेलकाे आपत्ति

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनको अभिव्यक्तिले समाजलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको संकेत गरेको बताएका हुन् । बिहान मेयर...

पूरा पढ्नुहाेस्
मधेस प्रदेश सरकारबाट बाहिरियाे एमाले

काठमाडाैं । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनीहरूले राजीनामा बुझाएका हुन्...

पूरा पढ्नुहाेस्
गाेकुल बास्काेटाकाे टिप्पणी : चितवनमा भदौरे बाढीले ल्याएको लेदो नारायणीले बगाइसक्याे

चितवन । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेको टिप्पणी गरेका छन् । सोमबार चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि उनले चिवतनमा अब नयाँ पालुवा पलाउने...

पूरा पढ्नुहाेस्
भीम रावलसँग वार्ता गर्न विष्णु पौडेल नेतृत्वको वार्ता समिति गठन

काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ । शनिबार काठमाडौंमा बसेको एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण...

पूरा पढ्नुहाेस्
तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपाने उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को उम्मेदवार चयन गरेको छ । आज शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितवन २ मा...

पूरा पढ्नुहाेस्
रक्सी खाएर हिँड्ने मानिस एमालेकाे कार्यकर्ता हुन सक्दैन : केपी ओली

अर्घाखाँची । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरूट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई...

पूरा पढ्नुहाेस्
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दापनि साँठगाँठमा चलेकाे छ : ओली (भिडिओ)

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दा पनि साँठगाँठ प्रणालीमा चलेको आरोप लगाएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले लोकतान्त्रिक प्रणालीमा...

पूरा पढ्नुहाेस्
हामी ढाेक्सा थाप्दैनाैँ, जनताकाे बीचमा गएर ढ्वाँङ थाप्छाैँ : गाेकुल बास्काेटा (भिडिओसहित)

काठमाडाैं । नेकपा एमालेका नेता गाेकुल बास्काेटाले आफूहरुले सत्ताकाे लागि ढाेक्सा नथाप्ने बताएका छन् । शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न संसद भवन पुगेका बास्काेटाले सत्ताका लागि कांग्रेसले थापेजस्ताे ढाेक्सा आफूहरुले नथाप्ने र जनताकाे बीचमा गएर...

पूरा पढ्नुहाेस्
उपराष्ट्रपति पदमा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यको उम्मेदवारी

काठमाडौं । उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । शाक्यको प्रस्तावकमा एमाले...

पूरा पढ्नुहाेस्
शंकर पाेखरेलकाे टिप्पणी : प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् । २४ औं यदु स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेले देशको स्वाधिनता, साम्राज्यवाद, सामन्तवाद आन्दोलनको नेतृत्व...

पूरा पढ्नुहाेस्