यस्ता छन् नयाँ सरकारका चुनौती

काठमाडाैं । अहिले नयाँ सरकार बनाउन सत्ता गठवन्धनसहित प्रतिपक्षी दल नेकपा एमाले पनि गृहकार्यमा जुटेको छ । जसले बहुमत जुटाउन सक्छ त्यसैले नयाँ सरकारको नेतृत्व गर्नेछ । जसले सरकार बनाए पनि मुलुकसामु देखा परेका केही...

पूरा पढ्नुहाेस्
एमालेका बस्नेतसँग २५ सय मतले पछाडि झलनाथ खनाल

इलाम । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेतले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई २५०२ मतले पछि पारेका छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार...

पूरा पढ्नुहाेस्
इलाम–२ मा राेचक प्रतिस्पर्धा, सुवास नेम्वाङ १३० मतले अगाडि

काठमाडाैं । इलाम–२ मा एमाले नेता सुवास नेम्वाङ १३० मतले अगाडि भएका छन् । उनलाई नेपाली कांग्रेसका डम्बर खड्कालाई १३० मतले पछि पार्दै नेम्वाङ पहिलो स्थानमा उक्लिएका हुन् । इलाम वडा नम्बर ३ को गणना सकिँदा...

पूरा पढ्नुहाेस्
यी हुन् अहिलेसम्म एमालेबाट प्रतिनिधिसभा चुनाव जित्ने ३८ जना

काठमाडाैं । मंसिर ४ मा भएकाे प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनकाे मतगणनाकाे क्रम जारी छ । हालसम्म नेकपा एमालेले प्रतिनिधिसभा तर्फ ३८ सिट जितिसकेकाे छ । एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ११ क्षेत्रमा...

पूरा पढ्नुहाेस्
काभ्रे-२ बाट ५८ सय मतान्तरसहित गाेकुल बास्काेटा विजयी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटा विजयी भएका छन् । बास्कोटाले नेपाली कांग्रेसका शिव हुमागाईंलाई ५८ सय ६३ मतान्तरले पराजित गरे । बास्कोटाले ४४ हजार ३४५ मत ल्याए । पाँच...

पूरा पढ्नुहाेस्
आफूलाई पराजित गर्नेलाई विशाल भट्टराईले दिए बधाई !

काठमाडौं । पराजित भएपछि नेकपा (एमाले)का विशाल भट्टराईले निर्वाचित नेकपा (माओवादी केन्द्र)का रामकुमार राई पासाङलाई बधाई दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका हुन् । ‘निर्वाचितहरूलाई बधाई एबं मतदाताहरूप्रति आभार’, पराजित भएका भट्टराईले...

पूरा पढ्नुहाेस्
एमाले – माओवादी : जसले हराए एक-अर्काका महासचिव

काठमाडाैं । मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का महासचिव पराजित भएका छन् । एमाले महासचिवले माओवादी केन्द्रका उम्मेदवारसँग पराजय व्यहोरे भने माओवादीका महासचिवले एमालेका उम्मेदवारसँग हार व्यहोरे । दाङ-२ बाट...

पूरा पढ्नुहाेस्
माओवादी केन्द्रकी रेखा शर्माले हराइन् एमाले महासचिव शंकर पाेखरेललाई

दाङ । दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोख्रेल पराजित भएका छन् । एमाले महासचिव पोखरेललाई माओवादी केन्द्रकी रेखा शर्माले हराएकी हुन् । उनले १ सय ९२ मतान्तरसहित पोखरेललाई पराजित गरेकी हुन् । ...

पूरा पढ्नुहाेस्
काभ्रे २ मा गोकुल बास्कोटाले बढाए मतान्तर

काठमाडौं । काभ्रे २ को मतगणना जारी छ । प्रतिनिधि सभातर्फ कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईं र एमालेका गोकुल बास्कोटाले उछिनपछिन गर्ने क्रम रहेको छ । बेथानचोकको मतगणनामा कांग्रेसका शिवले अग्रता कायम गरेका थिए । बनेपा पनौति...

पूरा पढ्नुहाेस्
२८ हजार बढी मतान्तरले विजयी भए एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पारी झापा ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१५ मतले...

पूरा पढ्नुहाेस्