नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि आफ्नो धारणा राख्दै देउवाले सशक्त प्रतिपक्षको
पुरा पढ्नुहोसकाठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस कार्यसम्पादन समितिको निर्णयमा नेता प्रदीप पौडेलको असहमति जनाएका छन् । कांग्रेस संसदीय दलको बैठकमा उनले असहमति जनाएका हुन् । विश्वासको मत दिइसकेपछि नैतिक रुपमा प्रतिपक्षमा बस्न
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले निर्णयमा
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसले वर्तमान सत्तागठबन्धन अवसरकेन्द्रीत रहेको टिप्पणी गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अहिलेको सत्ता गठबन्धन अवसरकेन्द्रीत रहेको र धेरै दिन नटिक्ने बताएका हुन् । उनले
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिलगायत विषयमा धारणा सार्वजनिक गर्ने भएको छ । प्रवक्ता प्रकाशशरण महतले बुधबार अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेका
पुरा पढ्नुहोसकाठमाडाैं । सत्ता गठबन्धनका दुई प्रमुख शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको समेत गृहकार्य सु्रु भएपछि गठबन्धनमा आबद्ध अन्य दलको भविश्यबारे आशंका उत्पन्न भएको छ । एमाले र माओवादीले नेकपा एकीकृत समाजवादीसँग
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीका अनुसार कांग्रेस नेतृत्वको गठवन्धन फुटेपछि अहिले कांग्रेसमा तीनथरी प्रतिक्रिया उत्पन्न भएका छन् : पहिलो- स्तब्ध । सभापति शेरबहादुर देउवा र उनको समूहमा सन्नाटा छाएको छ । दोस्रोमा- हर्ष
पुरा पढ्नुहोसहेटौंडा । नेपाली कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै दलको नेता चयन भएका हुन् । लामाले २१ मत पाए भने
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले ३० दिनभित्र विश्वासको मत लिनेमा आशंका व्यक्त गरेका छन् । रिपोटर्स क्लबले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले सरकारमा सहभागी दलहरुलाई मिलाएर लानु चूनौति भएको
पुरा पढ्नुहोसकाठमाडाैं । मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित टेकबहादुर गुरुङ निलम्बित भएका छन् । उनी नेपाली कांग्रेसबाट ४ मंसिरमा चुनाव जितेर सांसद बनेका थिए । संसद सचिवालयले उनी निलम्बित भएको सूचना जारी गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान
पुरा पढ्नुहोस