अर्थमन्त्रीलाई सांसद पौडेलको प्रश्न : नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा कसरी समावेश गर्नु हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अर्थमन्त्री प्रकाशशरण महतलाई नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा कसरी समावेश गर्नु हुन्छ भनेर प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसधामा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले प्रधानमन्त्री...

पूरा पढ्नुहाेस्
१७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्नु पर्ने अवस्था आयो : सांसद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बजेटको ठूलो हिस्सा साधारण खर्चमा बढ्दा विकासका लागि श्रोत व्यवस्थापनमा चाप परेको बताएका छन् । विहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा...

पूरा पढ्नुहाेस्
दुवै सदनमा आज बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक एकै पटक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको...

पूरा पढ्नुहाेस्
संसदमा एमालेकाे अडान : अयोग्य लडाकूलाई पैसा दिने निर्णय खारेज हुनुपर्छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अयोग्य लडाकूलाई पैसा दिने सरकारको निर्णय खारेज हुनुपर्ने अडान राखेको छ । शुक्रबार प्रतिनिधि सभा बैठक सुरू हुनेवित्तिकै एमाले सांसदहरू उठेका थिए । सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम...

पूरा पढ्नुहाेस्
मेराे प्रश्नकाे जवाफ सरकारले कहिले दिन्छ ? : सांसद ताेसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै असन्तुष्टि जनाएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूले स्वास्थ्य बीमा, नख्खु–भैंसेपाटी सडक र स्वास्थ्यकर्मीको दरबन्दीका विषयमा...

पूरा पढ्नुहाेस्
बारा-२ मा उपेन्द्र यादव ४ हजार मतान्तरले अगाडि

काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् । करैयामाई र सुवर्ण गाउँपालिकाको मत गणना सकिंदा यादव ४ हजार...

पूरा पढ्नुहाेस्
उपनिर्वाचन भएका तीन वटै क्षेत्रमा मंसिर ४ कोभन्दा कम मतदान

काठमाडाैं । आइतबार उपनिर्वाचन भएका तीन वटै क्षेत्रमा मंसिर ४ को निर्वाचनभन्दा कम मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सबैभन्दा धेरै मत चितवन-२ मा घटेको छ । मंसिर ४ को चुनावमा ६७...

पूरा पढ्नुहाेस्
एनसेललाई सरकारी स्वामित्वमा आउन नदिन चलखेल भइरहेकाे छ : रघुजी पन्त (भिडिओ)

काठमाडाैं । नेकपा एमालेका सांसद रघुजी पन्तले दूर सञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा तयार गरिएको बारे सरकारसँग प्रश्न गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले एनसेललाई सरकारको स्वामित्वमा...

पूरा पढ्नुहाेस्
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट...

पूरा पढ्नुहाेस्
बारा २ मा उपेन्द्र र राजेन्द्रकाे टक्कर !

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवारी दिने भएका छन् । उनी पार्टीका तथा नेता कार्यकर्ताहरुसँग छलफल गरेर उम्मेदवारी दिने मनस्थितिमा पुगेको लोसपाका...

पूरा पढ्नुहाेस्