प्रतिनिधिसभा निर्वाचन

अध्यक्ष दाहालले छाडेको चितवन–३ मा त्रिपक्षीय प्रतिस्पर्धा

चितवन । प्रायः निर्वाचनमा चर्चामा रहेन जिल्ला हो चितवन । यही मङ्सिर ४ गते हुने निर्वाचनमा पनि चितवनलाई निकै महत्वका साथ हेरिएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये चर्चाको केन्द्रमा रहने चितवन क्षेत्र नम्बर ३

पुरा पढ्नुहोस
गगन थापालाई भोट माग्दै घरदैलाेमा प्रदीप खड्का

काठमाडौं । अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका लागि मत मागेका छन् । उनले काठमाडौँ क्षेत्र नम्बर ५ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका गगन थापाको चुनावी प्रचारमा सहभागी भएर मत

पुरा पढ्नुहोस
नेपाली कांग्रेस काठमाडाैं- ५ ले बिहीबार वृहत् आमसभा गर्ने, यी हुनेछन् वक्ता

काठमाडाैं । नेपाली कांग्रेस काठमाडाैं क्षेत्र नं ५ ले बिहीबार वृहत् आमसभा कार्यक्रम राखेकाे छ । बिहीबार दिउँसाे २ बजे नारायणगाेपाल चाेक भाटभटेनी सुपरमार्केट अगाडी आमसभा गर्न लागिएकाे हाे । आमसभाका वक्ताहरुमा पूर्व प्रधानमन्त्री डा.

पुरा पढ्नुहोस
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

काठमाडाैं । निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ

पुरा पढ्नुहोस
विप्लव नेतृत्वकाे नेकपाले लियाे भोजपुर विस्फोटको जिम्मा, एकजना घाइते

काठमाडाैं । भाेजपुरमा सत्तागठबन्धनको चुनावी सभामा भएको बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । विप्लव नेकपाका एक नेताले घटनाको जिम्मेवारी लिएका हुन् । पौवादुङमा गाउँपालिकामा सभा भइरहेको बेला कार्यक्रमस्थलमा बम पड्किएको थियो

पुरा पढ्नुहोस
भाेजपुरमा सत्ता गठबन्धनकाे चुनावी सभानजिक बम विस्फाेट

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको प्याउलीमा सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ । सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि बम पड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । सभामा

पुरा पढ्नुहोस
उपत्यकामा मतदानको दिन बिहान ४ बजेदेखि नै सार्वजनिक सवारीमा प्रतिबन्ध

काठमाडौं । काठमाडौं उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन ४ मंसिर बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा बुधबार बसेको

पुरा पढ्नुहोस
फण्डा गर्नेहरुलाई मंसिर ४ मा ‘ब्याटल बक्स’बाट जवाफ दिनेछाैँ : रवि लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले निर्वाचनको मुखमा भ्रम फैलाउने उद्देश्यले विभिन्न किसिमका फण्डा भइरहेको बताएका छन् । आफ्नो ४ वर्षअघि सल्टिएको नागरिकतासम्बन्धी विषय चुनावी फण्डामात्र

पुरा पढ्नुहोस
४८ घण्टा अघिदेखि प्रचार गरेको पाइए कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले चुनावका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यसपटक देशैभर एकै चरणमा मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव हुँदैछ । चुनाव आउन अब ५ दिन

पुरा पढ्नुहोस
चुनावी प्रचार : अहिलेसम्म फेसबुकमा ६७ हजार डलरको विज्ञापन

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा

पुरा पढ्नुहोस