प्रतिनिधिसभा बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ताेसिमा कार्कीले शीर्ष नेताले भ्रष्ट्राचारीकाे संरक्षण गरेकाे आराेप लगाएकी छन् । मंगलबार संसदमा बाेल्दै उनले प्रश्न गरिन् ‘याे सदन कानुन निर्माण गर्ने ठाउँ हाे कि एक भ्रष्ट्राचारीले अर्काे भ्रष्ट्राचारी
पुरा पढ्नुहोसकाठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको अधिवेशन सुरु
पुरा पढ्नुहोसकाठमाडौं । महोत्तरी १ बाट निर्वाचित नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीबारे प्रतिनिधि सभाको आगामी अधिवेशनबाट कानुनबमोजिम निर्णय लिने समझदारीपछि प्रतिनिधि सभाको अवरोध हटेको छ । अधिवेशन अन्त्यका क्रममा दश वा सोभन्दा बढी बैठकमा
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर विवाद भएपछि संसद बैठक आधा घण्टालाई स्थगित भएको छ । सभामुख देवराज घिमिरेका अनुसार उनी लगातार २१ वटा बैठकमा अनुपस्थित छन् । अनुपस्थितिको कारणमा विरामी
पुरा पढ्नुहोसकाठमाडौं । ठूला राजनीतिक दलले समयमा संसदीय समितिमा रहने सदस्यको नाम नदिँदा आजको प्रतिनिधिसभाको कार्यसूची परिमार्जन गरिएको छ । संघीय संसद सचिवालयले हिजो नै आजको संसद बैठकको सम्भावित कार्यसूची प्रकाशन गर्दै संसदीय सुनुवाई समिति र
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढाउन संसदीय विशेष समिति गठन गर्नेछ । सम्भावित कार्यसूची अनुसार नेपाली कंग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले विशेष समिति
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभामा सांसदको गणपूरक संख्या नपुग्दा बुधबारको बैठक स्थगित भएको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयकमाथि सामान्य छलफल सकेर विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्न खोज्दा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो । बुधबार उक्त
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा.तोसिमा कार्कीले देशब्यापी रुपमा बन्दै गरेका वा निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजी गर्न माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यसका लागि
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ छ । सो प्रतिवेदन
पुरा पढ्नुहोस