२६ प्रहरी सम्पर्कविहीन, एक साताभित्र सम्पर्कमा नआए सेवामुक्त हुने
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले सम्पर्कविहिन प्रहरीहरुलाई सम्पर्कमा आउन निर्देशन गरेको छ । कार्यालयले आइतबार सूचना जारी गर्दै एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ...
पूरा पढ्नुहाेस्