असार १२ देखि टियु बिबिए कप क्रिकेट, २२ टोलीको सहभागिता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालभरीबाट बिबिए अध्यापन गर्ने कलेजहरु सम्मिलित टियु बिबिए कप क्रिकेट आगामी असार १२ गतेदेखि सुरु हुने भएको छ । साविक विजेता टिम काठमाडौंकै पब्लिक युथ क्याम्पसको आयोजनामा प्रतियोगिता सुरु हुन लागेको...

पूरा पढ्नुहाेस्