चुनावअघि कसैसँग पार्टी एकता हुँदैन : माधव नेपाल

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी...

पूरा पढ्नुहाेस्
सैन्य सम्झौतासम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट बचायाे : माधव नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सैन्य सम्झौता सम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगाएको बताएका छन् । सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलले लिएको अडानका...

पूरा पढ्नुहाेस्
केही दिनभित्रै मन्त्रीमण्डल फेरबदल हुन्छ : अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनभित्रै मन्त्रीमण्डल फेरबदल हुने बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्रीहरू छिट्टै फेरबदल गर्ने बताएको जानकारी दिए । आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी...

पूरा पढ्नुहाेस्
सत्तागठबन्धन दलले एसपीपीका सम्बन्धमा प्रधानमन्त्रीसँग पुन: छलफल गर्ने

काठमाडाैं । सत्तागठबन्धन दलले ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी)का बिषयमा प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र आफुबीच शनिबार...

पूरा पढ्नुहाेस्
एसपीपीबारे माधव नेपाल : ह्वीस्की खुवाएर फसाउन सक्छन्, सचेत हुनुपर्छ

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) विदेशीले मिठाे तरिकाले फसाउन सक्ने बताएका छन् । उनले एसपीपीबारे वास्तविकता बाहिर ल्याउनुपर्ने पनि बताएका छन् । संघीय...

पूरा पढ्नुहाेस्
विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय : माधव नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा विदेशी सेना रहेको आफूले सुनेको भन्दै स्पष्ट पार्न माग गरेका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले विदेशी...

पूरा पढ्नुहाेस्
चुनावी सभाको अन्तिम दिन माधव नेपालले सूर्यमा भोट मागेपछि‍‍…

काठमाडाैं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ । पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ । मंगलबार समाजवादीको...

पूरा पढ्नुहाेस्
माधव नेपालकाे टिप्पणी : एमाले अहिले कुहिसकेको फर्सीजस्तो

चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अहिले कुहिसकेको फर्सीजस्तो भएको बताएका छन् । चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले आफुले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेको बताए । ‘एमाले मैले नै...

पूरा पढ्नुहाेस्
माधव नेपालको टिप्पणी- केपी ओलीले गफमा विद्यावारिधि गरे

चितवन । एमाले अध्यक्ष केपी ओलीले गफमा विद्यावारिधि गरेको नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । चितवनमा बिहीबार आयोजित सत्तारुढ गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले गफमा ओलीले विद्यावारिधि गरेको टिप्पणी...

पूरा पढ्नुहाेस्
उम्मेदवारी दर्ताको समयसीमामा नेपालले देखे ‘षडयन्त्र’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई दिनसम्म उम्मेदवारी नोमिनेसनको समयसीमा राख्नुमा षडयन्त्रकोे आशंका रहेको जनाएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार ११ र १२ वैशाखमा उम्मेदवारी नोमिनेसनको समयसीमा तोकेकोप्रति आंशका व्यक्त गर्दै...

पूरा पढ्नुहाेस्