लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत हासिल गर्न नसकेपछि मुख्यमन्त्री गिरी पदमुक्त भएका हुन् । विश्वासको मतमा भएको मतदानका क्रममा गिरीको पक्षमा ३३ मत र विश्वासको

पुरा पढ्नुहोस
अल्पमतमा लुम्बिनी प्रदेश सरकार, डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रसहित ६ दलले फिर्ता लिएपछि सरकार अल्पमतमा परेकाे छ । अब मुख्यमन्त्री लीला गिरीले एक महिनाभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ। माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी,

पुरा पढ्नुहोस
पार्टीले ‘युज एण्ड थ्राे’ गरेकाे भन्दै विमला वलीले त्यागिन् माओवादी

काठमाडाैं । लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले नेकपा माओवादी केन्द्र त्यागेकी छन् । उनले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी दाङका अध्यक्षसमक्ष पार्टी छाडेको पत्र बुझाएकी हुन् । वलीले राजीनामा पत्र माघ २४ मै

पुरा पढ्नुहोस
सांसद चौधरीको रिहाइको माग गरी लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

रुपन्देही । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिहाइको माग गर्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । बैठक सुरु हुने बित्तिकै नागरिक उन्मुक्तिका सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् । गिरीले बुधबार ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका

पुरा पढ्नुहोस
रातारात दाङ सारियाे लुम्बिनी प्रदेशको राजधानी

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ सारिएको छ । अस्थायी मुकामका रुपमा बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचरलगायत सामानहरू रातारात दाङ पुर्‍याइएकाे हाे । स्थायी पूर्वाधार बनाएर मात्र राजधानी सार्नु पर्ने, त्यसमा पनि नयाँ

पुरा पढ्नुहोस
विवादै विवादको घेरामा मुख्यमन्त्री केसी : जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र अस्पताल ठेक्काले बदनाम

बुटवल । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री भएको १३ महिना बित्नै लागेको छ । उनको १३ महिने कार्यकाल राम्रा कामले प्रशंसा बटुल्ने भन्दा जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र साढे ६ अर्ब बढीको

पुरा पढ्नुहोस
सहमतिमा टुंगियो तिलोत्तमा नगरपालिकाको विवाद, बजेट पारित गरिने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा केही दिनदेखि देखिएको विवाद सहमतिमा टुंगिएको छ । सोमबार साँझ दुवै पक्षबीच सहमति जुटेको हो । सहमतिअनुसार एमाले जनप्रतिनिधिले उठाएका विषयगत समिति गठनलाई पनि बजेटसहित कार्यसूचीमा राखिने छ । सहमतिपछि

पुरा पढ्नुहोस
राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतकाे दाबी छ । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर

पुरा पढ्नुहोस
राज्यमन्त्री वलीलाई तत्काल बर्खास्त गर्न एमालेको माग

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ । वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती

पुरा पढ्नुहोस